"पूर्वीय सभ्यता" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १३:
पूर्व तथा [[पश्चिमी संस्कृति|पश्चिम]]को विभाजन युरोपेली सांस्कृतिक इतिहासको उपज हो र यसले युरोपको [[क्रिश्चियन]] समुदाय र पूर्वमा रहेका अन्य परदेशीहरूलाई छुट्याउने गर्दछ। [[संयुक्त राज्य अमेरिका|अमेरिका]] तथा [[अफ्रीका]]को सम्पूर्ण भाग पत्ता लाग्नु भन्दा पहिले सम्म युरोपेलीहरूलाई उत्तरी अफ्रिका र [[मध्यपूर्व]]का इस्लामीक देशहरूको बारेमा धेरै मात्रामा र [[जनबादी गणतन्त्र चीन|चीन]] तथा [[भारत]]को बारेमा निकै थोरै मात्रामा थाहा थियो। मध्य युगमा क्रिश्चियन तथा मुसलमानहरू बिचको युद्धले पूर्व तथा पश्चिमको स्पस्ट बिभाजन बनायो। युरोपेलीहरूले अमेरिका पत्ता लगाईसकेपछि पूर्व तथा पश्चिम बिचको विभाजन विश्वब्यापी हुन पुग्यो। पूर्वी अथवा ईण्डियन शब्दहरू जातीय, धार्मीक तथा सांस्कृतिक विभेद जनाउनको लागि प्रयोग गरियो। भारतमा मुसलमान धर्म आईपुग्नु भन्दा पहिले [[भारतीय उपमहाद्वीप]]का मानिसहरूलाई पहिले देखिनै हिन्दू भनेर चिनिने गर्थ्यो र उक्त उपमहाद्वीप [[हिन्दूस्तान]] अथवा [[भारतको]] नामले चिनिन्थ्यो। [[शीत युद्ध]]को समयमा पूर्वी संसार भनरे [[पूर्वी युरोप]] तथा अरू [[कम्युनिस्ट]] सासन भएका एशियाली देशहरूलाई जनाउने गर्दथ्यो भने [[पश्चिमी संसार]] भनेर संयुक्त राज्य अमेराका लगायत [[नेटो]] सदस्य पश्चिमी युरोपेली देशहरू जनाउने गर्थ्यो।
 
एक अर्को धारणा '''सुदूर पूर्व''' भन्ने छ जसले निकै मिल्दोजुल्दो धर्म तथा संस्कृति बोकेका पूर्वी एशियाली देशहरूलाई जनाउने गर्दछ। यी सम्पूर्ण देशहरूमा पूर्वीय दर्शन, कला, साहित्य तथा चालचलनहरूको ठूलो प्रभाव देख्न सकिन्छ। यसमा [[बौद्धबुद्ध धर्म|बौद्ध]] तथा [[हिन्दू धर्म|हिन्दू]] धर्मको पनि धेरै हद सम्म प्रभाव भेटिन्छ।
 
==धारणाको कमजोरी==
पङ्क्ति ४८:
Four of the world's major religions, [[Hinduism]], [[Buddhism]], [[Jainism]] र [[Sikhism]] originated in [[India (disambiguation)|India]]. Hinduism, the successor of the ancient [[Vedic religion]], is considered to be the world's oldest existing religion. Though Buddhism originated in India, it is one of the most practiced religions in [[East Asia]] र [[South East Asia]] र helped spread [[Indian philosophy|Indian philosophical]] theories like [[Karma]] र [[Dharma]] to other parts of Asia. [[Yoga]], a family of ancient spiritual practices, originated in India र is one of the six schools of [[Hindu philosophy]]. Indian thinkers made great work र effort in [[mathematics]] among others र [[Indian mathematics]] described र theorized many mathematical concepts र applications. Indians first invented the [[decimal notation]] that is 0, 1, 2, 3, 4,...etc.
 
India is home to some of the greatest र some of the earliest inventions in mathematical concepts, [[astronomy]], [[physics]], [[चिकित्साशास्त्र|medicine]], र applications. It is now generally accepted that India was the birth place of several mathematical concepts, including [[zero]], the [[decimal system]], [[algebra]], [[algorithm]], [[square root]] र [[cube root]]. It was Indians who theorized about [[gravity]], determining [[sun]] is a [[star]] among others. [[Aryabhatta]] is considered to be the first mathematician to use letters of the alphabet to denote unknown quantities र to conclude the [[pi]] is an irrational number. Other Indian mathematicians, such as [[Brahmagupta]] र [[Bhaskara]] too made significant contributions to field of mathematics. Acharya [[Sushruta]], author of [[Sushruta Samhita]], is believed to be the first person to carry out a [[surgery]]. [[Ayurveda]], an ancient Indian medical practice, depicts the achievements Indians had made in the field of [[medical science]]. The most commonly held view is that [[बुद्धिचाल|Chess]] originated in India. For instance [[Āryabhaṭa]] is widely regarded as one of the famous र influential thinkers, mathematicians र astronomers who for instance described the [[solar eclipse]], who first described the reason for movement of stars, who first calculated the [[circumference]] of the earth with only 0.2% difference from the current prediction.
 
{{-}}