"पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

सा सन्दर्भ ट्याग मिलाउँदै
पङ्क्ति ४:
==इतिहास==
विश्वमा पुस्तकको इतिहास सगैं पुस्तकालयको इतिहास पनि शुरु भएको पाईन्छ। इ. पू. ५५०० देखि नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ।
यस समयमा सुमेरियन र मेसोपोटामियनहरुले गिला माटाका खबटाहरूमा आफ्ना विचारहरू चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे।पछि उनीहरूले क्युनिफर्म लिपि विकास गरेर त्यही लिपिमा माटाका खबटाहरूमा लेखेर संग्रह गर्न थाले। खवटे पुस्तकका तिनै संग्रहहरू नै आजका आधुनिक पुस्तकालयका प्राचिन रुप हुन्। <ref name="किताबIPA"> {{cite book |last=अधिकारी |first=इन्द्रप्रसाद |date= |title=पुस्तकालय तथा स्रोतकेन्द्र व्यवस्थापन एवम् सञ्चालन,अधिकारी,इन्द्रप्रसाद, |url= |location= |publisher=साझा प्रकाशन,पुल्चोक |page= |isbn= |accessdate= }}</ref>
 
== पुस्तकालयका प्रकारहरू==
पङ्क्ति १५:
===डिजिटल पुस्तकालय===
===अमुर्त पुस्तकालय===
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
 
[[श्रेणी:शिक्षा]]
[[श्रेणी:पुस्तकालय विज्ञान]]
{{reflist}}
"https://ne.wikipedia.org/wiki/पुस्तकालय" बाट अनुप्रेषित