"केसर पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''केशर पुस्तकालय''' नेपालको एक सरकारी पुस्तकालय हो जुन सुरूमा [[केशर समशेर]]को निजी पुस्तकालय थियो । यो काठमाण्डौको केशर महल भवनमा [[शिक्षा तथा खेलकुद मन्त्रालय]] संगै रहेको । केशर समशेरले आफ्नो निजी पुस्तकालय नेपाल सरकारलाई दान दिएपछि वि.सं. २०२६ देखि केशर पुस्तकालयको रूपमा संचालन हुँदै आएको छ । यो हाल शिक्षा ताथा खेलकुद मन्त्रालय अन्तरगत संचालन भैरहेको छ । उक्त पुस्तकालयमा हाल ५०,००० वटा पुस्तक, कागजात तथा अन्य महत्वपूर्ण संकलनहरू छन् ।
 
==सम्पर्क ठेगाना==
केशर पुस्तकालय
केशर महल, काठमाण्डौ, नेपाल
फोन न. : ९७७-१-४४११३१८,
फ्याक्स न. :९७७-१-४४२०१०
ईमेल ठेगाना : kesherlib@most.gov.np
 
==बाहिरी लिंकहरू==