"विकिपिडिया:चौतारी/अभिलेख ५" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
kazithapa@gmail.com
9841405988
 
==पुस्तकालय दिवस==
अन्य देशमा आआफ्नै मौलिकता अनुसार पुस्तकालय दिवस मानउने गरिए पनि नेपालमा भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाइन्छ । पुस्तकालय सूचनाको भण्डार तथा ज्ञानको महत्त्वपूर्ण स्रोत हो । पुस्तकालय क्षेत्रलाई समाजविकाससमाज विकाससमाजपरिवर्तनकोसमाज परिवर्तनको कडीको रूपमा लिन सकिन्छ । सरकारी तथा निजीतवरबाटनिजी तवरबाट नेपालका अधिकांश संघसंस्थाहरूमासंघ संस्थाहरूमा पुस्तकालयको स्थापना गरिए पनि यस क्षेत्रको दीगो विकासका लागि खास उल्लेखनीय काम हुन नसक्नु चिन्ताको विषय बनेको छ । अत्यन्त गाम्रीण समुदायदेखि अति भव्य सहरीकरण भएको स्थानसम्म पुस्तकालयको विकास गर्दै एक शिक्षित समाजको निर्माणको दिशामा क्रियाशील हुन पर्ने आजको आवश्यकता हो । पुस्तकालयले शिक्षित र सभ्य समाजनिर्माणमासमाज निर्माणमा सहयोग पुर्‍याउँछ, समाज बस्नयोग्यबस्न योग्य बनाउँछ; नागरिकको सोचाइमा परिवर्तन ल्याउँछ ।अझ। अझ पुस्तकालयको विकास नै नयाँनेपालनयाँ नेपाल निर्माणको महत्त्वपूर्ण निकास हो । पुस्तकालयको विकास र पुस्तकालयकर्मीको सम्मानजनक सामाजिक उपस्थिति तथा पुस्तकालय क्षेत्रको सर्वाङ्गिण विकास गर्नाका लागि यो दोस्रो पुस्तकालय दिवस भव्यताका साथ देशव्यपि रूपामा सम्पन्न गरिएको छ । यही २०६६ भदौ ८ गतेदेखि १५ गते सम्मको एक हप्‍ताको समयलाई पुस्तकालय सप्‍ताहका रूपमा विविध कार्यक्रम गरी सम्पन्न गरी मनाइयो ।
अशोक थापा
kazithapa@gmail.com
Line ५२ ⟶ ५३:
 
== लेखहरू सकारात्मक होउन ==
विकीपेडियामा युकेस जि गोविन्द जि लगायतका साथीहरूको योगदान अतुलनीय छ त्यति हुँदा हुँदै पनि केही कुरामा हामी ले विचार पुर्‍याउनु पर्छ लेखहरू सकारात्मक र अर्का लाइ चोट नपुर्‍याउने नरम भाषा प्रयोग बढाउन सके र त्यसै भित्र तथ्य अटाउन सके सुनमा सुगन्ध थपिने छ । म भुगोल इतिहास अर्थशास्त्र, समाजशास्त्रको धेरै थोरै ज्ञान राख्छु साथै मैले घुमेका २३ देशहरूका बारेमा अझ बढी नेपालका स्थान विशेषका बारेमा मैले धेरै लेखेको छु तर कतिपय साथीहरूले बिना प्रमाणिक तथ्य तिनलाई परिवर्तन गरी रहनु भएको छ हामीले नेपालका बारेमा नेपालीका बारेमा नेपाली भाषा, नेपालका अन्य प्रमुख भाषा लगायत प्रमुख अन्तर्राष्‍ट्रिय भाषामा पनि नेपाली सामग्री पस्कन सके मात्र नेपालको बारेमा विकीपेडियाले यथेष्ट जानकारी दिन सक्छ ।
[[रवीन्द्र बराल]]