"लामपुछ्रे तारा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Comets}}
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति २:
 
[[चित्र:Comet-Hale-Bopp-29-03-1997 hires adj.jpg|thumb| हेल-बप लामपुछ्रे तारा २९ मार्च १९९७मा पेजिन , क्रोएशियामा देखिएको]]
'''लामपुछ्रे तारा''' [[सौरमण्डलसौर्यमण्डल|सौरमण्डलीय]] निकाय हो जो [[दुङ्गा]], [[धुलो]], [[हिउँ]] र [[ग्यास]]का बनेका भए साना-साना खण्ड हुन्छन्। यो [[ग्रह]]का समान [[सूर्य]]को परिक्रमा गर्दछन्। साना पथ भएका लामपुछ्रे तारा सूर्यको परिक्रमा एक अण्डाकार पथमा लगभग ६देखि २०० वर्षमा पूर्ण गर्दछन् । केही लामपुछ्रे ताराको पथ परबलयाकार हुन्छ र त्यो मात्र एक पल्ट नैं देखिन्छन्। लामा पथ भएका लामपुछ्रे तारा एक परिक्रमा गर्नमा हजारौं वर्ष लगाउँछन्।
 
अघिकतर लामपुछ्रे तारा [[हिउँ]], [[कार्बन डाईअक्साइड]], [[मीथेन]], [[तिक्ताति|अमोनिया]] तथा अन्य पदार्थ जस्तै सिलिकेट र कार्बनिक मिश्रणका बनेका हुन्छन् ।
 
== धूमकेतुका भाग ==