"रेडियो सगरमाथा" का संशोधनहरू बिचको अन्तर

सा हिन्दी पाठ्यांश हटाइयो। सन्दर्भ सामग्री जोडियो
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
}}
 
'''रेडियो सगरमाथा''' [[काठमाडौं]]बाट प्रशारण हुने रेडियो च्यानल हो। यो दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो हो।<ref> [http://www.nepaldemocracy.org/media/nepal_leads_sa_radio.htm Nepal Leads South Asia In Radio Growth] Nepal Democracy Org </ref> रेडियो सगरमाथाले वि. स. २०५२ सालबाटै परिक्षण प्रसारण शुरू गरेको भएपनि वि.स. २०५४ साल जेठ ९ गतेबाट बिधिवत रुपमा १०२ थोप्लोदशमलव ४ मेगाहर्जमा प्रसारण शुरू गरेको हो। सामुदायिक भावनाबाट संचालित रेडियो सगरमाथा गैरनाफामुलक एफ.एम. रेडियो हो।
 
== ऐतिहासिक पृष्ठभूमि==
नेपालमा वि.स. २०४७ सालको प्रजातान्त्रिक संविधानले नागरिकलाई लेख्ने र बोल्ने स्तन्त्रताको पत्याभुति दिलायो। यसको फलस्वरुप नेपालमा पत्र-पत्रिकाको प्रकाशन तिव्ररुपमा हुन थाले। त्यसै बेलादेखि [[नेपाल वातावरण पत्रकार समुह]] (नेवापस)ले नेपालमा एफ.एम. प्रविधीको रेडियो भित्र्याउन प्रयास शुरु गरेको थियो। वि. स. २०४९ सालमा राष्ट्रिय संचार निति २०४९ जारी भयो। यसमा एफ एम रेडियो सञ्चालन गर्न पाइने कुरा उल्लेख गरिएको थियो। यसैलाई आधारमानिआधार मानि नेवापसले एफ एम रेडियो संचालन अनुमति लागि सरकार समक्ष निवेदन दियो। निति थियो तर ऐन थिएन त्यसैले अनुमति पाउन सकेन। ऐन बन्यो। ऐन बनेपछि नेवापसले संचालन अनुमतिका लागि निवेदन हाल्यो। अब नियमावली नभएको कारणले एफ एम रेडियो संचालन अनुमति पाउन सकेन नेवापसले। नियमावलीका लागि नेवापसले नै लविङ शुरू गर्यो। नियमावली पनि आयो। तर पनि एफ एम रेडियो संचालन अनुमनि पाएन। यो अवधिमा नेवापसले एफ एम रेडयो लाई चाहिने सम्पुर्ण औजारहरू जुटासकेको थियो।
 
पटक –पटकको प्रयासमा पनि अनुमति नपाएपछि वि.स. २०५२ चैत्र १८ बाट गैर कानुनी तवरबाटै रेडियो सगरमाथाले प्रविधि परिक्षण गर्यो। थप दुइ वर्षको संघर्ष पछि वि. स. २०५४ जेठ ५ गते सरकारले एफ एम रडियो सगरमाथाको सञ्चालन अनुमति नेवापसलाई हस्तान्तरण गर्यो। त्यसको ४ दिन पछि जेठ ९ गतेबाट कानुनिरुपमाकानुनि रुपमा १०२ थोप्लो ४ मेगाहर्जमा दक्षिण एसियाकै पहिलो एफ एम रेडियो भएर घन्कियो रेडियो सगरमाथा। शुरूमा दिनको ४ घण्टा कार्यक्रम प्रसारण गरेको रेडियो सगरमाथाले हाल दिनको १८ घण्टा कर्यक्रम प्रसारन गर्दै छ।
 
रेडियो सगरमाथाले बितेका ५० बर्षसम्म कायम रहेको सरकारी रेडियोको एकाधिकार तोडदै जनताको बोली बोल्न शुरू गरीदियो।
रेडियो सगरमाथाले चाडै नै बितेका ५० बर्षसम्म कायम रहेको सरकारी रेडियोको एकाधिकार तोडदै जनताको बोली बोल्न शुरू गरीदियो। यो मान्छेहरू लाई जानकारीको लागि मान्छेहरूको अधिकारको सम्मान गर्दै पनि उनिलाई दे आवाज यति हो कि उनी पनि उनको विचारै सँग सार्वजनिक चिंताको मुद्दोंमा आ सकते द्वारा आवाज दिएर आफ्नो मिशन शुरू गर्‍यो। तर यो एक आनन्दको सवारी रेडियो सगरमाथाको लागि थिएन पछि से यसलाई गर्नको लागि बाधाहरू र कठिनाई दुवै लोकतांत्रिक र प्रतिगामी सरकारहरू से यो गर्नको लागि आको एक नम्बरको सामना गर्न पर्‍यो। तर यो दुवै आफ्नो जनादेश र कामको क्षेत्रको विस्तारमा सफल बाहिर आएको थियो। यसको विपरीत भने, रेडियो सगरमाथा आफैमा एक सामाजिक अभियान र नित्य संघर्षको गाथा हो।
 
त्यसपछिका केही बर्षमा निर्वाध आफ्ना कार्यक्रमहरू प्रस्तुत गरिरहेको यस रेडियोमा शाही शासन कालमा सरकारका तर्फबाट छापा मार्ने र उपकरणहरू नियन्त्रणमा लिई प्रशारणमा अवरोध पुर‍याइएको थियो।
 
प्रारम्भमा बखुण्डोलमा रेडियो स्टेशन स्थापना गरी प्रशारण गरेको रेडियो सगरमाथाले हाल ललितपुरको भनीमण्डल स्थित आफ्नो प्रशारण स्टेशन बाट प्रशारण गर्दछ।
 
==सन्दर्भ सामग्रीहरू==
Line ३९ ⟶ ४३:
{{नेपालका सञ्चार माध्यमहरू}}
 
[[श्रेणी:Stub]]
[[श्रेणी:नेपाली सञ्चारगृहहरू]]
[[श्रेणी:रेडियो]]