"गुर्जो" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 21 interwiki links, now provided by Wikidata on d:q855116 (translate me)
सा रोबोट ले थप्दै {{Commonscat|Menispermaceae}}
पङ्क्ति ४५:
==वाली संकलनः==यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरू काटिन्छ। लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरू वाली लिन योग्य हन्छन्। लहरालाई जमीनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ। यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरूलाई बीचैबाट ४ फ्याक हने गरि काटेर सुकाइन्छ। अथवा मुग्रोले थिचेर चेप्टो पार्न्छि। अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ। भण्डार गर्दा ओस आउन दिन हुदैन।
*[http://www.ayurnepal.com/ne/gurjo.html]
{{Commonscat|Menispermaceae}}
 
[[श्रेणी:जडीबुटी]]
"https://ne.wikipedia.org/wiki/गुर्जो" बाट अनुप्रेषित