सा Robot: Orphan page, add template
सा हिज्जे जाँच्दै, replaced: । → । (8) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १४:
|}}
 
'''अकर'''लाई '''सानो मरहठी''' तथा '''सुक्ष्मगोरखमुण्डी''' भनेर पनि चिनिन्छ ।चिनिन्छ। [[पोथ्रा]] वर्गमा पर्ने यो वनस्पति १५-२५ सेन्टिमिटर अग्लो हुने गर्दछ ।गर्दछ। अकर औषधीय गुण भएको [[वनस्पति]] हो ।हो। आमने-सामने पात मिलेको बोटहुने यो वनस्पतिको गोलाकार पहेंलोबीचमा रातो रंगको फूल लाग्ने गर्दछ ।गर्दछ। यसको स्वाद पर्पर्याउने खालको हुन्छ ।हुन्छ।<ref name=Ayurved>{{cite book|last=योगी|first=धर्म महारस|title=आयुर्वेदिक जडीबुटी विज्ञान|page=पृष्ठ-४|year=२०६९|publisher=विद्यार्थी प्रकाशन प्रा.लि.|location=कमलपोखरी|isbn=978-99946-1-630-5}}</ref>
 
==औषधीय गुण==
अकरले [[फोक्सो]]लाई शक्ति प्रदान गर्ने, खानामा रुची बढाउने गर्दछ ।गर्दछ। शरीर दुखेको, [[खोकी]] र [[पिनास]]मासमेत अकर लाभदायक मानिन्छ ।मानिन्छ। उपचारका लागि यसको बोटको धुलो तथा लेदो १-२ ग्राम दिनमा ३-५ पटकसम्म खान सकिन्छ ।सकिन्छ।<ref name=Ayurved/>
 
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/अकर" बाट अनुप्रेषित