"हलोविन" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ४:
 
हलोविन [[अक्टोबर]] महिनाको अन्तिम दिन मनाइन्छ । यो चाड [[इसाई धर्म]]मा प्रचलित छ । गर्मीको बिदाई गर्न यो चाड मनाइन्छ ।
यो चाड पश्चिमा देशहरूः [[संयुक्त राज्य अमेरिका]], [[क्यानाडा|क्यानडा]], [[स्कटल्यान्ड]], [[गणतन्त्र आयरल्यान्ड|आयरल्यान्ड]], [[संयुक्त अधिराज्य]], [[जर्मनी]] जस्ता देशमा बढी मात्रामा मनाइन्छ ।
यीबाहेक अरु देशमा पनि मनाइन्छ । यो चाड मनाउने देशको संख्या बढ्दो छ।
 
[[आइरिस्]] ([[गणतन्त्र आयरल्यान्ड|आयरल्यान्ड]]का बासिन्दा) र [[स्कटिस्]] ([[स्कटल्यान्ड]]का बासिन्दा)ले यो चाड [[उत्तर अमेरिका]] ल्याएका हुन्।
 
[[श्रेणी:चाडपर्व]]
"https://ne.wikipedia.org/wiki/हलोविन" बाट अनुप्रेषित