कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
'''भ्वाङ''' <ref name=ekantipur> [http://www.ekantipur.com/np/2070/8/21/full-story/380272.html#sthash.sSVUMj8k.dpuf रोकिएन भ्वाङ] eKantipur</ref>, '''भवान''' अथवा '''भवाङ''' (अंग्रेजीमा [[:en:Sink Hole|Sink Hole]]) '''सिङ्क होल''' चून क्षेत्रमा हुने भू-धरातलीय स्वरूप हो।
जमीनको सतहमुनी रहेको चुन पानीसँगको सम्पर्कमा आएपछि पग्लेर यो स्थलरूप बन्दछ।
यस्ता भ्वाङ विभिन्न आकारमा पाइएको भएतापनि धेरैजसो भ्वाङ बाटुलो आकारका पाइन्छन्। भ्वाङ पर्दाको आकार भन्दा विस्तार विस्तार बढ्दै जाने गरेको पाइन्छ। कुनै भ्वाङ खाली टोड्को मात्र हुन्छन् भने कुनै भ्वाङमा पानी भरिएको हुन्छ। <ref name=ekantipur> </ref>
 
नेपालको पोखरामा यो किसिमका स्थलरूप देख्न सकिन्छ। पोखराको [[अर्मला|अर्मला गाविस]]मा २०७० मंसीरमा जमीनमा भ्वाङ परेको देखिएको छ।<ref name=bbc1> [http://www.bbc.co.uk/nepali/multimedia/2013/12/131204_pokhara_sinkhole.shtml पोखरामा जमिन भासिएपछि स्थानीयबासी चिन्तित] BBC</ref> <ref name=annapurna1>[http://www.annapurnapost.com/en/news/dotcomex/720/%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%B2%E0%A4%BE-%E0%A4%86%E0%A4%AA%E0%A4%A4%E0%A5%8D.htm अर्मला आपत] अन्नपुर्ण पोष्ट </ref> <ref name=topnepal1>[http://topnepalnews.com/national/22780 जमिन भासिंदा रमितेको भिडभाड बन्दै अर्मला] Topnepal News </ref>
"https://ne.wikipedia.org/wiki/भ्वाङ" बाट अनुप्रेषित