"पिनास" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Sinusitis}}
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ५:
'''पिनास''' नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो।
 
नाकको नजीकै अनुहारको हड्डिहरूको भित्र नम हावाको रिक्त स्थान हो, जसलाई 'वायुविवर' अथवा साइनस (sinus) भन्छन्। साइनसमा पातलो झिल्लीको तह हुन्छ। जब कुनै व्यक्तिलाई [[रूघा]] तथा [[एलर्जी]] हुन्छ [[साइनस]]मा सिँगान भरिन्छ र सुन्निन्छ। साइनसको निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ।जहाँ[[ब्याक्टेरिया]] एवं [[विषाणु|भाइरस]] विकसित हुन सक्छ र अन्ततोगत्त्वा '''पिनास''' हुन सक्छ।
 
साइनोसाइटिस भनेको साइनस(:en:Sinus|Sinus) हरूको इन्फ्लामेसन हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरूमा हुने हावा भरिएका खाली भागहरूहुन् जो ससाना प्वालहरू ओस्टियमको माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएकाहुन्छन्। यस्ता साइनसहरू चार प्रकारका हुन्छन्। फ्रन्टल साइनस(निधारमा), म्याक्जिलरी साइनस(दुवैतिर गालाको भित्र), इथमोइडल साइनस(आँखाहरूको बीचमा), स्फेनोइडलसाइनस( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरूलाईसमग्रमा पारानेजल साइनसेस पनि भनिन्छ<ref name=myhealth>http://myhealthynepal.blogspot.com/2011/03/blog-post_12.html</ref>।
"https://ne.wikipedia.org/wiki/पिनास" बाट अनुप्रेषित