"देवकुमारी थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
| nationality =
}}
'''देवकुमारी थापा''' नेपाली भाषाकी महिला साहित्यकार हुन्। भारतको पश्चिम वङ्गाल खरसाङस्थित गिद्धेपहाडमा जन्मिएकी थापा नेपाली कथाकारको रुपमा परिचित छन्। औपचारिक रुपमा वि.स. २००३ साल देखी आफ्नो लेखन यात्रा सुरु गरेकी थापाले आफ्नो जिवनकाल भरीनै लेखनकार्यलाइ निरन्तरता दिइरहिन्। दार्जिलिङवाट प्रकाशितप्काशित हुने '''गोर्खा''' नामक दैनिक पत्रिकामा प्रकाशित [[ 'पतन']] [[कथा]] देवकुमारी थापाको पहिलो प्रकाशित कृति हो।<ref name=garima>गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७</ref>
‌‌‍‍‍‍देवकुमारी थापाले बिशेष बालमनोबिज्ञानमा आधारित कथा लेखनमा कलम चलाउँनु भएको थियोचलाइन्वहाँकाउनका अनिगिन्ती कथाहरूमध्ये "टपरी", "झझल्को", "सेतो बिरालो", "देवकुमारी थापाका कथाहरू" , "सुन पखेटी चरी", "जङलको कथाहरू" प्रमुख हुन् ।
वहाँलेथापाले प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा २०५२ देखि २०५७ सम्म काम गर्नुभयोगरिन् । <ref name=majheri>[http://www.majheri.com/node/6722 कथाकार देवकुमारी थापा अब रहनु भएन] मझेरी</ref>
 
] मझेरी</ref>
उनी विद्यार्थी हुदै लेखेको ‘भविष्य निर्माण’ शीर्षकको कथा कथा नेपाली गद्यसङ्ग्रह भाग १ मा प्रकाशित भई एस.एल.सी.को पाठ्यक्रममा पनि समावेश भयो ।
देवकुमारी थापाले दार्जिलिङको भिक्टोरिया अस्पतालको नर्स विभागमा कार्यरत भइ केही वर्ष रोगीको सेवा पनि गरिन् । त्यसपछि २०१७ सालमा उनी नेपालका मेजर बबरसिंह थापासँग वैवाहिक जीवनमा बाँधिइन् । बिहे गरेपछि उनी जागिर छाडेर नेपाल भित्रिइन् । मेजर बबरसिंह थापासँग दाम्पत्य जीवन जोडेपछि देवकुमारी थापा साहित्यमा झनै जागरुक भइन् । नेपालमा प्रवेश भएपछि उनी समाजसेवामा पनि आबद्ध हुन थालिन् । त्यसै क्रममा उनी मोरङको नेपाल बाल संगठनकी अध्यक्ष पनि भइन् ।