"गणतन्त्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट ले थप्दै {{Commonscat|Republic}}
पङ्क्ति १:
 
'''गणतन्त्र''' ([[:en:Republic|Republic]], [[लेटिन|लेटिन भाषा]]बाट: ''Res Publica'' - जनताको तन्त्र अथवा जनताको राज्य) एउटा यस्तो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ। यस प्रकारको शासनतन्त्रलाई '''गणतन्त्र''' भनिन्छ। "[[लोकतन्त्र]]" अथवा "प्रजातन्त्र" यो गणतन्त्र भन्दा अलग हो। '''लोकतन्त्र''' ([[:en:Democracy|Democracy]]) त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तवमा सामान्य जनता वा उनीहरूको बहुमतको इच्छाले शासन चल्ने गर्छ। आज विश्वका अधिकांश देशहरू गणराज्य छन्, अनि यसको साथ-साथै लोकतान्त्रिक पनि। भारत लोकतान्त्रिक गणराज्य हो।
==सन्दर्भ सामग्री==
Line ५ ⟶ ४:
 
==बाह्य सूत्र==
{{Commonscat|Republic}}
 
[[श्रेणी:राजनीति]]
"https://ne.wikipedia.org/wiki/गणतन्त्र" बाट अनुप्रेषित