"गुगल+" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Migrating 45 interwiki links, now provided by Wikidata on d:q356 (translate me) |
सा रोबोट ले थप्दै {{Commonscat|Google}} |
||
पङ्क्ति २४:
'''गूगल प्लस''' गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो। [[फेसबुक]]सँग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो। यसको मुख्य बिशेषता भनेको गोपनियता हो। फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथि बन्न आग्रह गर्नु पर्ने हुन्छ र अर्को प्रयोगकर्ताले त्यसलाई स्विकार्ने अथबा अस्विकार्न सक्दछ भने गूगल प्लसमा जो कोइले पनि गूगल पलसको प्रयोगकर्तालाई आफ्नो 'सर्कल'मा राख्न सक्दछ र अर्को प्रयोगकर्ताले स्विकार्न पर्छ भन्ने जरूरि छैन।गूगल प्लसमा सामुहिक भिडिवो वार्ताको पनि सुबिधा रहेको छ। साथै मन परेका चिजहरूलाई 'स्पार्क'का माध्यमबाट थप जानकारी प्राप्त गर्न पनि सकिन्छ।
{{stub}}▼
{{Commonscat|Google}}
[[श्रेणी:प्रविधि]]
▲{{stub}}
|