"कालो मृत्यु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
===प्रमुख प्रकोपहरु===
 
[[:en:bubonicप्लेग]] plague|लसीका ग्रंथि महामारी]] (bubonic बुबोनिक प्लेग plague) का तीनवटा प्रमुख प्रकोप फैलिएका थिए । पहिलो थाहा भएको [[:en:Plague of Justinian|Justinian को महामारी ]] छैठौं र सातौं शताब्दीमा फैलिएको थियो । यो पहिलो लसीका ग्रंथि महामारी थियो जसको प्रवल अभिलेख उपलब्ध छ । ऐतिहासिक अभिलेखहरुको आधारमा [[:en:Constantinople|कन्सटाटिनोपल]] का ४० प्रतिशत मानिसहरु यो प्रकोपमा मरेका थिए । आधुनिक अनुमानका आधारमा युरोपको जनसँख्याको आधा भाग लसीका ग्रंथि महामारीमा मरेको थियो । यो महामारी ७०० को शताब्दीमा अन्य भयो । <ref>{{cite web |url=http://science.nationalgeographic.com/science/health-and-human-body/human-diseases/plague-article.html |title=Plague, Plague Information, Black Death Facts, News, Photos |work=National Geographic |accessdate=3 November 2008}}</ref> सन् ७५० पछि यो महामारी १४ औं शताब्दीको कालो मृत्यु सम्म फर्किएन । <ref>J. N. Hays (2005). "[http://books.google.com/books?id=GyE8Qt-kS1kC&pg=PA23&dq&hl=en#v=onepage&q=&f=false Epidemics and pandemics: their impacts on human history]". p. 23. ISBN 1-85109-658-2</ref> [[:en:Third plague pandemic|तेश्रो महामारी]] सन् १८९० मा चीनमा शुरु भयो र भारतलाई तहस-नहस तुल्यायो तर यूरोपमा भने केहि सिमित क्षेत्रहरुमा मात्र यसको प्रकोप फैलियो। <ref name=china>{{cite news |author=[[Nicholas Wade]] |title=Europe’s Plagues Came From China, Study Finds |url=http://www.nytimes.com/2010/11/01/health/01plague.html |work=[[The New York Times]] |date=31 October 2010 |accessdate=1 November 2010 }}</ref>
 
==प्रव्रजन==
पङ्क्ति ४४:
}}
 
[[प्लेग]] महामारी का समकालीन विवरणहरु विविध र केहि फरक फरक भेटिएका छन । सबभन्दा बडि उल्लेख गरिएको लक्षण तिघ्राको कापमा, घाँटी वा काखीमा निस्कने घाउ [[:en:bubo|bubo]] हो जुन फुटेपछि पिप र रगत बग्ने गर्छ । [[:en:Boccaccio|Boccaccio]] को विवरण विसतृत छ:
{{Cquote|पुरुष होस वा महिला यो रोग तिघ्राको काप वा काखीमा निस्कने गाँठाहरु बाट शुरु हुन्थे, ती मध्ये कुनै बडेर स्याउ जत्रा ठूला हुन्थे भने कुनै अणडा जत्रा ... माथि भनिएका शरीरका दुई भागहरु बाट यी घातक घाउहरु बेरोकतोक रुपमा यत्रतत्र फैलिन थाल्दथे ; त्यसपछि यो रोग बदलिन थाल्दथ्यो, काला वा नीला टाटा हरु काखिमा, तिघ्रामा वा अन्यत्र देखा पर्दथे, कहिले थोरै र ठूला , कहिले धेरै र मसिना । यो घाउ पहिले देखि नै र अझ सम्म पनि अनिवार्य रुपमा नजिकिँदै गरेको मृत्युको संकेत थियो - यस्ता थिए यी दागहरु, चाहे जो सुकैमा किन नदेखिउन ! <ref>{{Cite journal|author=Giovanni Boccaccio|title=Decameron|year=1351/3|ref=harv}}</ref>}}
 
पङ्क्ति ७३:
</ref>
 
कालो मृत्युको सबभन्दा प्रवल ब्याख्या [[plague (disease)|plagueप्लेग]] (लसीका ग्रंथि महामारी) मानिन्छ जसको कारण ''[[:en:Yersinia pestis|Yersinia pestis]]'' जीवाणु हो । सन् १८६५ मा दक्षिण चीनमा फैलिएर भारत तिर सल्किएको महामारी पनि यहि जीवाणुको कारणले भएको थियो । १९ औं शताब्दीको उक्त महामारीको कारक रोगजनक(pathogen) को अध्ययन एक बैज्ञानिकहरुको टोलीले शुरु गरेको थियो । यसै क्रममा उक्त टोलीले सन् १८९४ मा हँगकँग भ्रमण गरेको थियो । त्यस टोलीका एक सदस्य फ्रान्सेली-स्विस जीवाणु विशेषज्ञ [[:en:Alexandre Yersin|Alexandre Yersin]] थिए । पछि उनैको नाम बाट यो जीवाणुको नाम राखियो । <ref name=Chritakos2005>G. Christakos, ''Interdisciplinary Public Health Reasoning and Epidemic Modelling: the Case of Black Death'' (シュプリンガー・ジャパン株式会社, 2005), ISBN 3-540-25794-2, pp. 110–14.</ref> Y. pestis जीवाणुको एक बाट अर्कोमा सर्ने बिस्तृत प्रकृया सन् १८९८ मा [[:en:Paul-Louis Simond|Paul-Louis Simond]] ले स्थापित गरेका थिए । यो प्रकृयामा उपियाँको टोकाई सँगलग्न हुन्छ । रोगीको रगत भोजन गरेको केहि दिन पछि उपियाँको [[:en:midgut|मध्य पेट]] लगातार विभाजन भएरहेका Y. pestis जीवाणुका कारण थुनिनन जान्छ । यो थुनाको कारण उपियाँ चौपट भोकाउँछ र आक्रामक तरिकाले खाने प्रकृया थाल्छ र यो थुना हटाउनकोलागि भरमार बल लगाएर ओकल्छ जसको कारण नयाँ ब्यक्ति (वा अन्य host) मा हजारौं Y. pestis का जीवाणुहरु सर्दछन र रोगको संक्रमण हुन्छ । लसीका ग्रंथि महामारी प्रकृया अन्य दुई जातिका कृंतक (मुसा, लोखर्के आदि ) हरुमा पनि आधारित भएको पाईयो । ती मध्ये एक प्रजाति जुनमा जो जीवाणुको संक्रमण पछि पनि रोग लाग्दैन, यो host को रुपमा काम गर्छ र जीवाणुलाई जीवन्त राख्ने काम गर्छ । अर्को कृंतक मा यो रोग निरोधक क्षमता हुँदैन र संक्रमण पछि रोग लागेर मर्छ । जब दोश्रो कृंतक प्रजाति मर्छ, उपियाँ नयाँ host खोज्छन र पहिलो प्रजातिको host मा सर्दछन , यसरी यो जीवाणु जीवन्त रहन्छ ।
 
 
"https://ne.wikipedia.org/wiki/कालो_मृत्यु" बाट अनुप्रेषित