"कालो मृत्यु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७०:
मध्यकालमा चिकित्सा सम्बन्धि ज्ञान ठप्प भएको थियो । सबभन्दा आधिकारिक विवरण तत्कालीन पेरिसको चिकित्सा वर्ग द्वारा फ्रान्सेली राजालाई पेश गरिएको प्रतिवेदन बाट आएको थियो जसमा उलेख थियो कि तीनवटा ग्रहहरुको सन् १३४५ मा भएको संगमको कारण "वायुमणडलमा विशाल महामारी" सृजना भएको थियो । यो प्रतिवेदन पिडितहरुलाई सल्लाह दिने उद्देश्यले प्रसारित प्रतिवेदनहरुको सृंखला मध्येको पहिलो र सर्वाधिक प्रसारित प्रतिवेदन बन्न पुग्यो । "खराब हावा" प्लेग सम्बन्धि सर्वाधिक मान्य सिद्धान्त बन्यो । प्लेग (plague) भन्ने शब्दको त्यतिबेला कुनै विशेष अर्थ थिएन । मध्यकालमा यो महामारी दोहोरिए आएपछि मात्र यो नामाकरण गरिएको हो ।
सरसफाई को महत्व १९ औं शताब्दीमा मात्र मान्य भयो । त्यतिबेला सम्म बाटा घाटा हरु फाहोर हुने, मरेका जनावर हरु यत्रतत्र फैलिएका हुने र जहाँताहाँ मानव परजीविहरु हुने जस्ता अवस्था एकदमै सामान्य थिए । यस्तो वातावरणमा संक्रामक रोग हरु सजिलै फैलिन सक्दथे । कालो मृत्युको कारण विकास भएको संक्रामक रोग बाट ग्रस्त मानिसहरुलाई केहि समय अलग्गै राख्ने [[:en:quarantine|क्वारेन्टिन]] को प्रथा बारम्बार दोहोरिएका महामारी पछि सन् १३७७ मा [[:en:Dubrovnik|Dubrovnik]] मा शुरु गरियो ।<ref>{{cite journal |author=Sehdev, Paul S. |year=2002 |title=The Origin of Quarantine |journal=Clinical Infectious Diseases |volume=35 |issue=9 |pages=1071–1072 |doi=10.1086/344062 |pmid=12398064|url=http://cid.oxfordjournals.org/content/35/9/1071.full}}
</ref>
 
"https://ne.wikipedia.org/wiki/कालो_मृत्यु" बाट अनुप्रेषित