"रामानन्द गिरि" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{ज्ञानबाकस हिन्दू नेता |name= डा.स्वामी रामानन्द गिरि |birth-place= [[धादिङ]...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
|footnotes=
}}
'''डा.स्वामी रामानन्द गिरि''' [[जन्म]]: वि.सं २००५/२/१० मा भएको हो । [[वेदान्त]]विषयका विख्यात र प्रभावशाली आध्यात्मिक गुरू हुन् । उनको वास्तविक नाम रामप्रसाद सुवेदी थियो। उनले [[नेपाल]] स्थित [[देवघाट]]मा वि.सं. [[२०५०]]मा [[महेश संस्कृत गुरुकुल]]को स्थापना गरेका थिएछन् । जो आज पनि आफ्नो काम गरिरहेको छ। उनी [[स्वामी महेशानन्द गिरि]]को सुयोग्य शिष्य हुन्। <ref>[http://maheshsanyasasram.org.np/index.php?option=com_k2&view=item&layout=item&id=460&Itemid=500]</ref>