"दाइजो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''दाईजो/दाईजो प्रथा''' [[विवाह]] पश्चात केटीको माता-पिताले(माइती पक्षले) केटीलाई वा छोरीलाई दिइनेकोदिएको धन-सम्पति, रूपियाँ-पैसा अथवा सामान (नगद र जिन्सी) दाईजो हो भने दाईजो दिने प्रचलन दाईजो प्रथा हो। दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखिनै प्रचलनमा पाइन्छ। नेपालको तराइतराई क्षेत्रमा आज भोलि यसको प्रयोग दिन प्रति दिन नकारात्मक रुपमा बढिेरहेको छ।
{{ठुटो}}
[[श्रेणी:समाज]]
"https://ne.wikipedia.org/wiki/दाइजो" बाट अनुप्रेषित