"सामा चकेवा" का संशोधनहरू बिचको अन्तर

सा →‎परिचय: हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
==परिचय==
‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइति पक्षका बीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक हो। आज पनि नेपालको खासगरी पूर्वी तराइको गाउँगाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गदर्छन्। य्कओलामर्मज्ञहरूद्वाराकलामर्मज्ञहरूद्वारा यसको कथासूत्रको रोचकता, आकर्षक दृश्यात्मकता, गीत–सङ्गीत–नृत्य र यसको पारम्परिक स्वरूपलाई अवलोकन गरी यसको अभिनेय पक्षलाई पारम्परिक ‘लोकनृत्य’का रूपमा व्याख्या गरेको पाइन्छ। यसको बहुआयामी स्वरूप, गायन–विविधता, प्रकृतिप्रतिको अगाधप्रेम, माइति र चेली बीचको स्नेहपूर्णसम्बन्ध, चुगला (समाजविरोधी) प्रतिको सामूहिक–सङ्गठित विरोध, लोककल्याणको भावना, संस्कारगत–प्रशिक्षण जस्ता अनेक खण्डमा बाँडेर यस पर्वलाई विश्लेषण गर्न सकिन्छ। त्यसैले यस बहुआयामी लोकनृत्यमा मूलभूत स्वरूप एउटै भए पनि व्रतालु र प्रदर्शनकारी समूहको विचार, चिन्तन, श्रुतिपरम्परा र सामजिकताका आधारमा यस पर्वको विवेचन र व्याख्या फरक फरक हुन्छ। यही यस लोकनृत्यको निजीपन र विशेषता पनि हो। यो पर्व खाश गरिखासगरी रात्रिको बेलामा मनाइन्छ।मनाइन्छ र नौ देखि एघार दिनदिनको सम्मसमयावधिसम्म यो पर्व मनाइनेगरिन्छ।मनाइने चलन छ।
 
==ऐतिहासिक पृष्ठभूमि==
"https://ne.wikipedia.org/wiki/सामा_चकेवा" बाट अनुप्रेषित