"कोइली (प्रजाति)" का संशोधनहरू बिचको अन्तर

सा Bot: 2 अन्तरविकी लिङ्कहरु मिलाउदै, अब विकितथ्यद्वारा d:q26381मा प्रदान गरिएको
सा spelling check, replaced: केहि → केही
पङ्क्ति १:
[[Image:Cuckoo.jpg|200px|thumb|कोइली]]
 
 
'''कोइली''' एक मिठो बोली भएको [[पंक्षी]] हो।यिनी हरु अन्य [[आगन्तुक]] चराहरु संगै [[ग्नीष्म]]काल मा नै नेपाल को विभिन्न [[जंगल]] हरुमा भित्रिएका हुन्छन| [[वसन्त ऋतु|बसन्तऋतु]]को आगमनसँगै कोइली मिठो स्वर "कुहु" "कुहु" सुनिन थाल्छ।चरा विषेशङ्य का अनुसार भाले कोइली ले पोथी लाई आकर्षित गर्न कराउने गर्दछ| मध्यरातको सन्नाटामा [[काठमाडौं]]मा कुहुकुहु भनी कराउने [[भाले]] कोइली (एसियन कोयल) का कारण धेरै जसो लाई कोइली [[कालो]] रंग को मात्र हुन्छ भन्ने भ्रम रहेको छ| तर यी [[विविध]] [[रंग]] का पाइन्छन|
Line ७ ⟶ ६:
[[File:Asian Koel (Male).JPG|thumb|'एसियन कोयल(भाले)]]
[[File:Asian Koel (Female) in India.JPG|thumb|'एसियन कोयल([[पोथी]])]]
ग्रीष्मकालिन अवधिमा आगन्तुक चराका प्रजातिमध्ये जुरे कोइली लामो दूरी पार गरेर यहाँका जंगल आईपुग्छन् । यहाँ आइपुग्ने केहिकेही जुरे कोइली अफ्रिकी महादेशबाट लगभग ५ हजार किलोमिटर दूरीको जोखिमपूर्ण यात्रा तय गरेर आउने गरेको पाईएको छ|
*[[http://www.ekantipur.com/nep/2069/12/13/full-story/365117.html]]-आए है कुहुकुहु कोइली !
 
 
*[[http://www.ekantipur.com/nep/2069/12/13/full-story/365117.html]]-आए है कुहुकुहु कोइली !
{{चराहरू}}