"बाथ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=अक्टोबर २०११}}
 
'''बाथ''' रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो।
[[File:Arthrite rhumatoide.jpg|thumb]]
Line २३ ⟶ २१:
***शल्यक्रियाः बांगिसकेको र बिगि्रसकेको जोर्नी भने औषधिले पनि ठीक हुँदैन। यस्ता जोर्नीको शल्यक्रियाद्वारा उपचार गरिन्छ। यस्तो शल्यक्रिया हाडजोर्नी रोगविशेषज्ञले गर्छन्।
 
दुखाइरहित जीवन र समयमै जोर्नीको बचाउ गरेर कुजिएको जीवन आउन नदिनु नै बाथ रोग उपचारको प्रमुख लक्ष्य हो। साथै, हानिकारक नदुख्ने दबाइको प्रयोगबाट रोक्न पनि यस्तो रोगको उपचार लक्ष्य हुन सक्छ। <ref> [http://www.ekantipur.com/np/2068/6/25/full-story/336910.html बाथ रोग र उपचार] इकान्तिपुरइ कान्तिपुर </ref>
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/बाथ" बाट अनुप्रेषित