"धौलागिरी अञ्चल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''धवलागिरि अन्चल''' नेपाल को पश्चिमाअन्चल बिकाश क्षेत्र मा पर्दछ। यस मा पर्बत ,बाग्लुङ ,म्याग्दि र मुस्ताङ रहेका छन् । धवलागिरि हिमाल को नाम बाट यस अन्चल को नामाकरण गरिएको हो। धार्मिक तथा पर्यटकिय स्थानहरु प्रशस्त भएर पनि प्रचार-प्रसार को कमि ले गर्दा पर्यटन को राम्रो बिकास हुन सकेको छैन । प्रसिध्द तिर्थ स्थल मुक्तिनाथ,बाग्लुङ कालिका भगवति मन्दिर लगायत का प्रशस्त धार्मिक तिर्थ स्थल हरु रहेका छन् भने पर्यटकिय क्षेत्र मा कालिगण्डकि नदि मा गरिने राफ्टीङ, मुस्ताङ पद यात्रा,म्याग्दि को तातो पानि क्षेत्र ,ढोरपाटन निकुन्ज लगायत का ठाउ छन। साथै प्रचार-प्रसार को कमि ले गर्दा पछाडि परेको पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजार को छेउ मा रहेको गुप्तेश्वर गुफा ( २ कि.मि. लामो)पनि पर्यटकिय तथा धार्मिक रुपले महत्वपुर्ण मानिन्छ । यि ४ जिल्ला मध्य मुस्ताङ सबैभन्दा विकट जिल्ला हो ।
|