"कन्फुसियस" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै, added orphan tag
सा हिज्जे मिलाउँदै
पङ्क्ति १२:
कंफ्यूशियसको शहरमा आज भोली पनि उनको स्मारक, मंदिर र भवन समेत कैयौं घरहरू छन् । यिनि चीनको सांस्कृतिक धरोहर हुन, जस्लाई यूनेस्कोले विश्व धरोहरको लिस्टमा समावेस गरेकोछ ।
 
कन्फुसियस धर्म प्रचारक नभै एक सुधारक थिए। यिनले इश्वरको बारेमा कहिल्यै कुनै उपदेश दिएको पाइँदैन। तर पछि गएर मानिसहरूले उनलाई नै धर्मगुरूधर्मगुरु मान्न थाले। यिनको मृत्यू इशापूर्व ४८०मा भयो। कन्फुसियसको समाज सुधारक उपदेशका कारण चिनीयाँ समाजमा एक स्थिरता आयो। यिनको दर्शन शास्त्र आज पनि चिनियाँ शिक्षामा पथ प्रदर्शक बनेको छ।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/कन्फुसियस" बाट अनुप्रेषित