"सर्वपल्ली राधाकृष्णन" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा →‎जीवन वृत्त: हिज्जे मिलाउँदै
पङ्क्ति ३८:
डाक्टर राधाकृष्णन समस्त विश्वलाई एक शिक्षालय माग्दथे थिए। उनकी मान्यता थियो कि शिक्षाको द्वारा नै मानव दिमाग़को सद उपयोग गर्न संभव छ । यसकारण समस्त विश्वलाई एक इकाई सम्झेर नै शिक्षाको प्रबंधन गरिनु पर्दछ। एक पटक ब्रीटेनको एडिनबरा विश्वविधायालयमा भाषण दिदै डाक्टर सर्वपल्ली राधाकृष्णनले भनेका थिए कि मानवलाई एक हुनु पर्दछ। मानव इतिहासको संपूर्ण लक्ष्य मानव जाती कि मुक्ति हो। जब देशहरूको नीतिको आधार विश्व शांतिको स्थापनाको प्रयत्न गर्नु हो । डा. राधाकृष्णन आफ्नो बुद्धिमतापूर्ण व्याख्या, आनंददायी अभिव्यक्ति र हँसाने, गुदगुदाने वाला कहानीहरूबाट आफ्नो छात्रहरूलाई मंत्रमुग्ध गर्दथे। उनी छात्रहरू प्रेरित गर्दथे कि उनीहरूले उच्च नैतिक मूल्यहरूलाई आफ्नो आचरणमा उतारुन। उनी जुन विषय पढ़ाउदथे, पढ़ाउनु भन्दा पहिले स्वयं त्यसको राम्रो अध्ययन गर्दथे। दर्शन जस्तो गंभीर विषयलाई पनि उनी आफ्नोको नवीनताबाट सरल र रोचक बनाउदथे।
 
पूर्व राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनको जयंती प्रतिवर्ष 5 सितंबरको 'शिक्षक दिवस'को रूपमा मनाईन्छ। ति दिन जब शिक्षाको गुणात्मकताको ह्रास हुदै गहिरहेको र गुरूगुरु-शिष्य संबंधको पवित्रतालाई ग्रहण लाग्दै गहिरहेको छ, त्यसको पुण्य स्मरण फेरी एक नया चेतना पैदा गर्न सक्दछ। सन्‌ 1962मा जब उनी राष्ट्रपति बनेका थिए, त्यसबेला केही शिष्य र प्रशंसक उनकोमा गएका थिए। उनहरूले उनीसंग निवेदन गरेका थिए कि उनीहरू उनको जन्मदिनको शिक्षक दिवसको रूपमा मनाउन चाहन्छन। उनले भने, 'मेरो जन्मदिनलाई शिक्षक दिवसको रूपमा मन्नाले निश्चय नै म आफुलाई गौरवान्वित अनुभव गर्नेछु।' त्यसबेला देखी 5 सितंबर पुरै देशमा शिक्षक दिवसको रूपमा मनाई रहेको छ।
 
शिक्षाको क्षेत्रमा डा. राधाकृष्णनले जुन अमूल्य योगदान दिए त्योह निश्चय नै अविस्मरणीय रहनेछ। उनी बहुमुखी प्रतिभाको धनी थिए। यद्यपि उनी एक जाने-माने विद्वान, शिक्षक, वक्ता, प्रशासक, राजनयिक, देशभक्त र शिक्षा शास्त्री थिए, तथापि आफ्नो जीवनको उत्तरार्द्धमा अनेक उच्च पदहरूमा काम गर्द गर्दै पनि शिक्षाको क्षेत्रमा सतत योगदान गरि रहे । उनको मान्यता थियो कि यदि सही तरीकाबाट शिक्षा दिईयो भने समाजको अनेक खराबीहरूलाई मेटाउन सकिन्छ।