"धान" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 128 interwiki links, now provided by Wikidata on d:q5090 (translate me)
सा हिज्जे मिलाउँदै
पङ्क्ति ११४:
प्रमाणीकृत बीजको वितरण
 
भारत सरकारको मार्गनिर्देशनअनुसार प्रति एकाइ १८०० रुपियाँकोरूपियाँको दरमा कृषकहरूलाई धान, गहुँ र कोदोको बीज वितरण गरिन्छ।
 
नयाँ प्रजातिहरू लगाउन प्रोत्साहन
 
भारत सरकारको मार्गनिर्देशनअनुसार, यस भागअन्तर्गत राम्रो उत्पादनका लागि पुरानो र पारम्परिक प्रजातिको ठाउँमा नयाँ प्रजाति लगाउनको लागि कृषकहरूलाई २०० रुपियाँरूपियाँ प्रति कुइण्टलको छुटमा बीज दिइन्छ। बर्खे र हिउँदे मौसममा सिक्किमका चारै जिल्लामा यो कार्यक्रम लागू गरिनेछ।
 
एकगुच्छ प्रदर्शन
 
यस कार्यक्रमअन्तर्गत फसल मौसममा धान र बर्खा मौसममा गहुँमा नयाँ र उन्नत तक्निक अप्नाएर यसको प्रदर्शन गरिन्छ। यसको दर प्रति हेक्टर २५०० रुपियाँरूपियाँ रहेको छ।
 
अनुकूलन (हावापानी र परिवेशसँग मेल खाने)
 
परिवेश र माटोको अवस्थामा धानको व्यापक अनुकूलता रहेको हुन्छ। भौगोलिक रूपमा भूमध्यरेखाको ४० डिग्री दक्षिण र ५० डिग्री उत्तरका भूभागमा धानको खेती गरिन्छ, जसमा तापमान र दिनको लम्बाइको अवधि पनि फरक-फरक हुन्छ। भूमध्यरेखादेखि अझ बेसी टाडो भएका देशहरू अनुकूल हुनाले प्रति एकाइ उत्पादन परिणाममा साधारणत: वृद्धि हुन्छ, किनभने यहाँ प्रकाशसंश्लेषण क्षमता राम्रो हुन्छ। यसैअनुसार, जापान, इटाली र स्पेन ३० डिग्री अक्षांशमा पर्छ, जसमा प्रति हेक्टर ४४८० देखि ५१३६ केजी धान उत्पादन हुन्छ। भारत, चीन र इजिप्ट २१ डिग्रीदेखि ३० डिग्री अक्षांशमा पर्छ, जसमा प्रति हेक्टर १३४४ देखि २४६४ केजी औसत उत्पादन हुन्छ। भूमध्यरेखा नजिकनजीक भएका देशहरूमा प्रति हेक्टर औसत उत्पादन ५६० देखि ११२० केजी भएको देखिन्छ।
 
मलको मात्रै कारण वा उन्नत प्रजातिहरूको कारणले शीतोष्ण (गर्मी र ठण्डा ठिक्क भएको) अक्षांशमा अधिक उत्पादन एकसमान हुँदैन, तर जलवायुको फरक भने व्यापकमात्रामा पर्दछ। जलवायुका कारकहरूको विश्लेषणबाट के लक्षण देखिन्छ भने न्यायो शीतोष्ण क्षेत्रबाट अत्यधिक उत्पादन प्राप्त गर्न सकिन्छ।
 
भारतमा, समुद्रसतहदेखि तल (केरलाको कट्टानाड क्षेत्र) र अधिकांश समुद्रसतहदेखि नजिककानजीकका क्षेत्र, काश्मीरको २००० मिटर उँचाइ र सिक्किमको ६००-१७०० मिटर उँचाइ अनि नेपालमा २६२१ मिटरको उँचाइमा रहेको जुम्ला उपत्यकामा धानको खेती गरिएको पाइएको छ। हिमालयको ३००० मिटर उँचाइको क्षेत्रमा समेत यसको खेती गरिन्छ (ग्रीस्ट, १९७५)।
 
वैज्ञानिक विवरण
पङ्क्ति २६३:
 
==बाह्य सूत्र==
 
 
[[श्रेणी:अन्नबाली]]
"https://ne.wikipedia.org/wiki/धान" बाट अनुप्रेषित