"विद्यापति" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 8 interwiki links, now provided by Wikidata on d:q2429461 (translate me)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[Image:bidhya pati.jpg|thumb|300px|[[नेपाल]]को [[हुलाक टिकट]]मा विद्यापति]]
 
 
 
==परिचय==
 
 
'''विद्यापति''' [[मैथिली भाषा|मैथिली]] साहित्यका महाकवि हुन्। आधुनिक [[मैथिली]] साहित्यको लेखन तथा विस्तारमा उनको ठूलो योगदान रहेको छ। मैथिली भाषा र साहित्यमा यिनले गरेको योगदानको नेपाल र भारत दुवै देशले उच्च सम्मान गर्दै आ-आफ्नो देशको हुलाक टिकटमा उनको तस्वीर अङ्कीत गरेका छन्।
Line १७ ⟶ १४:
भनिन्छ, उहाँको भक्तिपूर्ूणावन्दनापछि गङ्गाको धार विद्यापतिसम्म घुमेर गयो र गङ्गालाभ गर्दै उनले देहत्याग गरे। वाजितपुरको त्यो स्थानमा अहिले विद्यापति नगर रेल्वे स्टेसन छ। जीवनको अन्तिम क्षणसम्म रचनाको प्रमाणका साथै यसले उनको आध्यात्मिक उच्चता पनि स्पष्ट गर्छ।
 
==कृतिहरू==
==कृतिहरु==
विद्यापतिको लेखन, विषय र भाषाक्षेत्र व्यापक र विशाल थियो। उनका रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्राप्त भएका छन्। मैथिलीमा मात्रै उनले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गरेका छन् भने अबहठ्ठमा दुर्इवटा खण्डकाव्य कर्ीर्त्तिलता र कर्ीर्त्तिपताका तथा संस्कृत-प्राकृत-मैथिलीमा गोरक्षविजय र संस्कृत-प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन्। संस्कृतमा उनले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेखेका थिए। तीमध्ये शिक्षाप्रद रोचक कथा संकलन पुरुषपरीक्षा तथा अभिलेखाङ्कन नमुनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली विख्यात छ। विद्यापतिको यात्रा साहित्य भूपरिक्रमण, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दुर्गाभक्ति तरङ्गनि, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृत्य, व्याड. भक्तितरङ्गनि आदि अमर कृति छन्।
 
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित