"सात सालको क्रान्ति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:नेपाल जोडियो |
सा →क्रान्तिको पृष्ठभूमि: स्वचालित हिज्जे सम्पादन |
||
पङ्क्ति ५:
==क्रान्तिको पृष्ठभूमि==
[[राज परिवार]] बीचको गुटबन्दिका कारण युद्धपछि अस्थायित्व कायम भयो। सन् १८४६मा शासन गरिरहेकी रानीकी सेनानायक [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]लाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुनाले [[कोतपर्व]] घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति वफादार भाइ-भारदारहरूबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि [[राणा खानदान]]
१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनैतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री [[पद्मशम्शेर]]ले [[नेपाल सरकारको बैधानिक कानून २००४]] लागू गरे। त्यसै ताका चीनले १९५०मा तिब्बत कब्जा गर्यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा [[त्रिभूवन]]लाई भारतले समर्थन गरी १९५१मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो [[नेपाली कङ्ग्रेस पार्टि]]को सहभगिता थियो।
|