"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 4 interwiki links, now provided by Wikidata on d:q1530699 (translate me)
सा स्वचालित हिज्जे सम्पादन
पङ्क्ति २०:
== इतिहास ==
 
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल यसै नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो, लेखनाथ नगरपालिका। यस नगरलाई सात तालको बगैंचा सहर भनिन्छ। कास्की जिल्लाका तत्कालीन राखी, लेखनाथ, शिशुवा र वेगनास गाविसलाई मिलाएर २०५३ साल माघ १८ गते घोषणा भएको हो। विसं ०५३ सालमा नगरपालिका घोषणा भएपछि त्यसको एकवर्षपछि भएको नगरपालिकाको निर्वाचनमा शालीग्राम पौडेल र गोपालमान गुरूङगुरुङ निर्वाचित पहिलो नगर प्रमुख र उपप्रमुख हुनुभयो। राजा ज्ञानेन्द्रको शासनकालमा विष्णुप्रसाद पोखरेल र मोहनराज वस्नेतलाई करिब सात महिनाका लागि नगर प्रमुख र उपप्रमुखमा मनोनित गरिएको थियो।
 
== भौगोलिक स्थिति ==
पङ्क्ति ४१:
==यो पनि हेर्नुहोस==
{{कास्की जिल्लाका गाविस तथा नगरपालिकाहरू}}
 
 
 
 
 
 
==सन्दर्भ सामग्री==