"नेपाल टेलिभिजन" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 4 interwiki links, now provided by Wikidata on d:q3123254 (translate me)
सा →‎इतिहास तथा विकास क्रम: स्वचालित हिज्जे सम्पादन
पङ्क्ति १४:
== इतिहास तथा विकास क्रम ==
 
[[File:Nepal_Television_Block_1Nepal Television Block 1.JPG|thumb|right|300px|नेपाल टेलिभिजनको प्रशासनिक भवन]]
[[File:Nepal_Television_Block_2Nepal Television Block 2.JPG|thumb|right|300px|नेपाल टेलिभिजनको स्टुडियो भवन]][[शाह वंश|राजा बीरेन्द्र]]बाट २०३८ साल असार १० गते तत्कालीन [[राष्ट्रिय पञ्चायत]]को ३२ औँ अधिवेशनलाई सम्बोधन गर्दा टेलिभिजन स्थापनाको संभाव्यताबारे श्री ५को सरकारले अध्ययन गर्नेछ भनी बक्स भएको थियो। तत्कालिन श्री ५को सरकारले यसतर्फ आफ्नो तत्परता देखाउन थालेबमोजिम वि.सं. २०४१ साल माघ १७ गते सञ्चार मन्त्रालयअन्तर्गत नेपाल टेलिभिजन परियोजनाको गठन गरियो। २०४२ साल असार १८ गतेको [[गोरखापत्र]] दैनिकको एक समाचारअनुसार "आर्थिक वर्ष २०४२/४३मा टेलिभिजनको सञ्चालन व्यवस्थितरूपले गर्न आवश्यक पर्ने दक्ष जनशक्तिका लागि विशेष व्यवस्था मिलाउन २०४२ साल भाद्र २१ गतेसम्म सञ्चालन हुने गरी २०४२ साल असार १७ गतेदेखि नेपाल टेलिभिजन परियोजना र वल्र्ड भ्यू इन्टरनेशनलको संयुक्त तत्त्वावधानमा विकासमूलक टेलिभिजन कार्यक्रम उत्पादन प्रशिक्षण सुरुसुरू भएको छ। यसैबीच नेपाल टेलिभिजन परियोजनाबाट २०४२ साल साउन २९ गते परीक्षण प्रसारण कार्यक्रमको श्रीगणेश गर्‍यो। त्यसबखत कार्यक्रमको प्रसारण समय बेलुकी ७ बजेदेखि ७.४० वा ७.४५ बजेसम्म सीमित थियो। सुरूमा यसले VHF र पछि UHF ब्याण्डमा १०० वाटको प्रसारण सेटबाट कार्यक्रमहरू प्रसारण गर्ने गर्थ्यो जुन [[काठमाडौं|काठमाडौं उपत्यका]] भित्र मात्र उपलब्ध थियो। त्यसै बेला नेपाल टेलिभिजन परियोजनाले गरेको एक सर्वेक्षणअनुसार काठमाडौँमा १ हजार २ सय ६६ वटा टेलिभिजनमात्र थिए। प्रसारण प्रारम्भ भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यलयले जनाएअनुसार प्रति महिना ३ सय टेलिभिजन सेट नेपाल भित्रिन्थे। सुरुमासुरूमा परियोजनाका रूपमा रहेको नेपाल टेलिभिजन २०४२ साल पुस १२ गते संस्थानमा परिणत भयो। परीक्षण प्रसारण सुरुसुरू हुँदा अल्ट्रा हाई फिक्वेन्सी च्यानलबाट हुन्थ्यो भने २०४२ साल पुस १४ गते नियमित प्रसारण थालेपछि भेरी हाई फिक्वेन्सी च्यानलबाट हुन थाल्यो।
 
इ.सं. १९८७को [[सार्क सम्मेलन]] ताका यसले थुप्रै प्राविधिक प्रगति गर्‍यो।