"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 27 interwiki links, now provided by Wikidata on d:q476808 (translate me)
सा →‎धन्वन्तरी अवतार: हिज्जे मिलाउँदै
पङ्क्ति ९:
 
===धन्वन्तरी अवतार===
समुद्र मथनमा अमृतको घडा हातमा लिएर भगवान विष्णुले धन्वन्तरीको रूप धारण गरेर आए। हेर्दा शान्त स्वभावका अमृत कलस हातमा लिएका धन्वन्तरीलाई पछि देवताहरूले वैद्य बनाए। हिन्दू धर्म शास्त्रका अनुशार भगवान धन्वन्तरी आयुर्वेदका ज्ञाता मानिन्छन्। अमृत देखेर दानवहरूले पहिले धन्वन्तरीको हातबाट खोसे। फेरी एक आपसमा अमृत कलश खोसा खोस गर्न थाले। देवताहरू हेर्दै रहे। देवताहरूको केही चलेन देवताहरू समुद्र मथेर थाकि सकेका थिए। न त उनीहरूले दानवसँग अमृत माग्न सके न त खोस्न सके। धन्वन्तरी अमृतको कलश दिएर अन्तर्ध्यान भए।
 
===मोहनी रूप===
"https://ne.wikipedia.org/wiki/कूर्म_अवतार" बाट अनुप्रेषित