"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा हिज्जे मिलाउँदै
पङ्क्ति ८:
(२) आत्मसमर्पण।<ref>Entry for ''šlm'', p. 2067, Appendix B: Semitic Roots, ''The American Heritage Dictionary of the English Language'', 4th ed., Boston, New York: Houghton Mifflin, 2000, ISBN 0-618-08230-1.</ref>
 
[[एक इश्वरवाद]] र मूर्तिपूजा नगर्ने इस्लाम धर्मको विशेषता हो। यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउ छन र पुरै सृष्टिमा केवल उनी नैं महिमा (इबादत)को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडी आत्मसमर्पित र शान्त छ। इस्लाम धर्मको पवित्र पुस्तकको नाम [[कुरआन]] छ जसको [[हिन्दी]]मा अर्थ ''सस्वर पाठ'' छ। यसको अनुयायिहरू लाई अरबीमा ''मुस्लिम'' भनिन्छ, जसको बहुवचन ''[[मुसलमान]]'' हुन्छ। मुसलमान यो विश्वास राख्दछन कि कुरआन जिब्राईल अलेही सलाम (ईसाईयतमा गैब्रिएल ''Gabriel'') नामक एक [[देवदूत]] द्वारा, [[मुहम्मद]] साहबलाई ७ वीं सताब्दीको [[साउदी अरब|अरब]]मा, लगभग २३ वर्षको आयुमा कण्ठस्‍थ गराईएको थियो मुसलमान, इस्लामको कुनै नया धर्म मान्दैनन। उनीहरूको अनुसार ईश्वरले मुहम्मद साहब देखि पहले पनि धरतीमा धेरै [[दूत (इस्लाम)|दूत]] (नबी) पठाएका छन्, जसमा [[इब्राहीम अलेही सलाम]], [[मूसा अलेही सलाम]] र [[ईसा अलेही सलाम]] सम्मिलित छन्। मुसलमानहरूको अनुसार मूसा अलेही सलाम र ईसा अलेही सलामको धेरै उपदेशोंको मानिसहरूले विकृत गरिदिए। अधिकतम मुसलमानहरूको लागी मुहम्मद साहब ईश्वरको अन्तिम दूत थिए र कुरआन मनुष्य जातिको लागी अन्तिम सन्देश हो।<ref>[http://www.youngmuslims.ca/online_library/books/finality_of_prophethood/fop6.htm The Consensus of all the Ulema of the Ummah]</ref>
 
== इस्लामी धर्म मत ==
पङ्क्ति २३:
 
=== दूत(नबी) र देवदूत (रसुल) ===
इस्लामीक मत अनुसार ईश्वरले समय समयमा धरतीका मनुष्योरुलाई मार्गदर्शनको लागि बिभिन्न व्यक्तिलाई आफ्नो दूत बनाए। यी दूत पनि मनुष्य जाति मध्येबाट हुदथिए र ईश्वरतर्फ मानिसहरूलाई बोलाउदथिए। ईश्वर यी दूतहरूसग विभिन्न रूपमा समपर्क राख्दथिए। यिनीहरूलाई इस्लाममा नबी भनिन्छ। जुन नबिहरूलाई ईश्वर स्वयंले, शास्त्र वा धर्म पुस्तकहरू प्रदान गरे उनीहरूलाई देवदूत(रसुल)भनिन्छ। हजरत मुहम्मद पनि यसै कडीको भाग थिए। उनलाई जुन धार्मिक पुस्तक प्रदान गरीएको थियो त्यसको नाम कुरआन हो। कुरआनमा ईश्वरको २५ अन्य नबिहरूको वर्णन छ। स्वयं कुरआनको अनुसार ईश्वरले यी नबिहरू बाहेक धरतीमा अरु पनि थुप्रै नबी पठाएका छन् जसको वर्णन कुरआनमा छैन।
 
सबै मुसलमानहरू ईश्वर द्वारा पठाईएका सबै नबिहरूको वैधता स्वीकार गर्दछन र मुसलमानहरू,हजरत मुहम्मदलाई ईश्वरको अन्तिम नबी मान्दछन। [[अहमदिया सम्प्रदाय]]का अनुयायी हजरत मुहम्मद अन्तिमलाई नबी मान्दैनन र स्वयंलाई इस्लामको अनुयायी पनि भन्दछन। भारतको सर्वोच्च सर्वोच्च अनुसार उनीहरूलाई भारतमा मुसलमान मानिन्छ।<ref>{{cite web|url=http://www.thedailystar.net/law/2004/03/03/index.htm|title=On right to freedom of religion and the plight of Ahmadiyas|author=Hoque, Ridwanul|publisher=The Daily Star|date=March 21, 2004}}</ref> विभिन्न समयमा पहिले पनि थुप्रै अन्य प्रतिष्ठित मुसलमान विद्वानले हजरत मुहम्मदलाई अन्तिम नबी भन्ने कुरामा प्रश्न उठाई सकेका छन्।<ref>[http://www.real-islam.org/khatim5.htm On Finality of Prophethood – Opinions of Islamic Scholars]</ref><ref>[[रूमी]]: Mathnawi, Vol. VI, p.8, 1917 ed. Mathnavi Maulana Room, Daftar I, pg. 53 पनि हेर्नुहोस।</ref><ref>इबन अरबी: Futuhat-e-Makkiyyah vol. 2, p. 3</ref>
पङ्क्ति ९१:
=== राशिदून खलीफा र गृहयुद्ध ===
[[चित्र:Age of Caliphs.png|thumb|left|300px|७५०मा इस्लामी सम्राज्य।]]
हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको ससुरा [[अबु बक्र सिद्दीक]] मुसलमानहरूको पहिलो खलीफा (सरदार) ६३२मा बनाईए। धेरै प्रमुख मुसलमानहरूले मिलेर उनी खलीफा हुनुलाई स्वीन्कार किया। हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको चचा जाद भाई, [[अलीरजी*]], जसलाई मुसलमान धेरै आदर गर्दथेले शुरुमा अबु बक्र रजी* खलीफा मान्न इन्कार गरिदिए। तर यो विवाद टलेर गयो जब अबु बक्ररजी*लाई उनको सहमति पनि पाप्त भयो। अबु बक्ररजी*को कार्यकालमा [[पूर्वी रोमन साम्राज्य]] र [[ईरानी साम्राज्य]] बाट मुसलमान फौजहरूको लडाई भयो। यो युद्ध हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको समय देखि चलेर आएको दुश्मनीको हिस्सा थियो। अबु बक्ररजी* पछि [[उमर बिन खत्ताबरजी*]]लाई ६३४मा खलीफा बनाईयो। उनको कार्यकालमा इस्लामी साम्राज्य धेरै तेजसंग फैलियो र समपूर्ण ईरानी साम्राज्य र दुई तिहाई पूर्वी रोमन साम्राज्य माथि मुसलमानहरूले कब्जा गरे। पूरै साम्राज्यलाई विभिन्न प्रदेशहरूमा बिभाजन गरियो र हरेक प्रदेशको एक जना राज्यपाल नियुक्त गरियो जो की खलीफाको अधीन हुदथ्यो।
 
उमर बिन खत्ताब पछि [[उसमानरजी* बिन अफ्फान]] ६४४मा खलीफा बने। यो पनि हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको प्रमुख साथीहरू मध्येका थिए। उनको कार्यकाल धेरै विवादपूर्ण रह्यो र यसले इस्लामको पहिलो गृहयुद्धको बिउ रोप्यो। उसमान बिन अफ्फान माथि उनको विरोधीहरूले यो आरोप लगाउन शुरु गरे कि उनी पक्षपातसंग नियुक्ति गर्दछन् र कि अली (हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको भतीजा) नैं खलीफा हुन सही हकदार छन्। त्यस बेला मिस्रमा विद्रोहको भावना जाग्न लागो र त्यहा देखि १००० मानिसहरूको का एक सशस्त्र समूह इस्लामी साम्राज्यको राजधानी मदीना आए। त्यस समयसम्म सबै खलीफा सामान्य मानिस सरह नैं रहद थिए। यस कारण यो समूह ६५६मा उसमानको हत्या गर्नमा सफल भए। केही प्रमुख मुसलमानले अब अली बिन अबी तालिबरजी*, जो की हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको चचा जाद भाइ थिए,लाई खलीफा स्वींकार गरे। यसमा मुसलमानहरूको एक ठुलो दल अलीको खिलाफ भयो। यि मुसलमानहरूको भनाई थियो की जबसम्म उसमानको हत्याराहरूलाई सजाय सजाय हुदैन अलीरजी* लाई खलीफा बनाउनु सही छैन। यो इस्लामको पहिलो गृहयुद्ध थियो। शुरुमा यस दलको एक हिस्साको अगुआई [[आयशारजी*]], जो की हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको पत्नी थिईन, गरिरहेकी थिईन। अलीरजी* र आश्यारजी*को सेनाहरूको बीचमा लडाई भयो जसलाई जंग-ए-जमल भन्दछन। यस लडाईमा अलीको सेना विजय भयो। अब सीरियाको राज्यपाल [[मुआवियारजी*]]ले विद्रोहको बिगुल बजाया। मुआविया उसमानरजी*को नातेदार पनि थिए मुआवियारजी*को सेना र अलीरजी*को सेनाको बीचमा लडाई भयो तर कुनै परिणाम निस्किएन। अलीरजी*ले साम्राज्यमा फैलिएको अशान्ति माथि नियन्त्रण पाउनको लागी राजधानी मदीनादेखि कूफामा (जो अहिले ईराकमा छ) पहिले नैं बदल दिएका थिए। मुआवियारजी*को सेनाहरू अब पूरै इस्लामी साम्राज्यमा फैलियो र चाडै नै कूफाको प्रदेशको सिवाये सारा साम्राज्य माथि मुआवियारजी*को कब्जा भयो। तब एक कट्टरपन्थीले ६६१मा अलीरजी*को हत्या गरिदिए।
पङ्क्ति १०८:
[[चिकित्सा विज्ञान]]मा शरीर रचना र रोगहरूसंग संबंधित धेरै नया खोज भयो जैस्तो कि खसरा र चेचकको बीचमा जुन फर्क छ त्यसको जानकारी भयो। [[इबने सीना]] (९८०-१०३७)ले चिकित्सा विज्ञानसंग संबंधित धेरै पुस्तकहरू लेखे जो कि अगाडि गएर आधुनिक चिकित्सा विज्ञानको आधार बन्यो। यस कारण इबने सीनालाई आधुनिक चिकित्साको पिता पनि भनिन्छ।<ref>Cas Lek Cesk (1980). "The father of medicine, Avicenna, in our science and culture: Abu Ali ibn Sina (980-1037)", ''Becka J.'' '''119''' (1), p. 17-23.</ref><ref>[https://eee.uci.edu/clients/bjbecker/PlaguesandPeople/lecture5.html Medical Practitioners]</ref> यसै गरी [[अल छथाम]]को प्रकाशिकी विज्ञानको पिता र अबु मूसा जबीरलाई रसायन शास्त्र का पिता पनि भनिन्छ।<ref name=Verma>R. L. Verma (1969). ''Al-Hazen: father of modern optics''.</ref><ref name=Derewenda>{{citation|first=Zygmunt S.|last=Derewenda|year=2007|title=On wine, chirality and crystallography|journal=Acta Crystallographica A|volume=64|pages=246–258 [247]|doi=10.1107/S0108767307054293}}</ref> [[अल ख्वारिज्मी]]को किताब ''किताब-अल-जबर-वल-मुकाबला'' देखि नैं बीजगणितलाई उसका अङ्ग्रेजी नाम प्राप्त भयो। अल ख्वारिज्मीको बीजगणितको पिता भनिन्छ।<ref>Boyer, Carl B. (1991), A History of Mathematics (Second Edition ed.), John Wiley & Sons, Inc., ISBN 0-471-54397-7. "The Arabic Hegemony" p. 230.</ref>
 
इस्लामी [[दर्शनशास्त्र]]मा प्राचीन युनानी सभय्ताको दर्शनशास्रलाई इस्लामी रङ्ग बाट विकसित गरियो। इबने सीनाले नवप्लेटोवाद, अरस्तुवाद र इस्लामी धर्मशास्त्रको जोड दिएर सिद्धान्तहरूको एक नया प्रणालीको रचना गरे। यसबाट दर्शनशास्रमा एक नई लहर पैदा भयो जसलाई इबनसीनावाद भनिन्छ। यसै गरि [[इबन रशुद]]ले अरस्तूको सिद्धान्तहरू लाई इस्लामी सिद्धान्तसंग जोडेर इबनरशुवादको जन्म दिए। द्वंद्ववादको मददबाट इस्लामी धर्मशास्त्रको अध्ययन गर्ने कलाको विकसित गरियो। यसलाई [[कलाम(इस्लामी दर्शनशास्त्र)|कलाम]] भनिन्छ। मुहम्मद साहबको उद्धरण, गतिविधीहरू इत्यादिको मतलब खोज्नु र त्यसमा कानून बनाउनु स्वयँ एक विषय बन्यो। सुन्नी इस्लाममा यसबाट विद्वानहरूको बीच मतभेद भयो र सुन्नी इस्लाम कानूनी मामिलामा ४ भागमा बाडिए।
 
राजनैतिक रूपमा अब्बासी सम्राज्य विस्तारै धीमा कमजोर पर्दै गए। अफ्रीकामा धेरै मुस्लिम प्रदेशहरूले ८५० सम्म आफुलाई लगभग स्वतन्त्र गरे। ईरानमा पनि यहि हाल भयो। सिर्फ भनाईमा यो प्रदेश अब्बासीहरूको अधीन थिए। [[महमूद गजनी]] (९७१-१०३०)ले आफैलाई त सुल्तान पनि घोषित गरे। [[सल्जूक तुरकों]]ले अब्बासिहरूको सेना शक्ति नष्ट गर्नमा अहम भूमिका निभाए। उनीहरूले मध्य एशिया र ईरानको धेरै प्रदेशहरू माथि राज गरे। जबकी यो सबै राज्य आपसमा युद्ध पनि गर्दथे तर एक नैं इस्लामी संस्कृति भएको कारण साधारण मानिसहरूमा सामान्य सम्पर्क अहिले पनि टूटेको थिएन। यसको कृषिविज्ञान माथि धेरै असर पर्यो। धेरै खेतिहरूलाई नया ठाँउले गएर उमार्यो। यो [[मुस्लिम कृषि क्रांति]] भनिन्छ।
पङ्क्ति ११४:
=== विभिन्न मुस्लिम सम्राज्यहरूको रचना र आधुनिक इस्लाम ===
[[चित्र:Hattin.jpg|thumb|right|११८७मा यरूशलेमको लागि भएको युद्धमा सलादीनको सेनाको कलात्मक चित्रण।]]
[[फातिमिद वंश]] (९०९-११७१) जो कि शिया थिएले उत्तरी अफ्रीकाको केही हिस्सा माथि कब्जा गरेर अपनी स्वतन्त्र खिलाफतको स्थापना गरे। (जबकी यस खिलाफतलाई अधिकतम मुसल्मान आज अवैध मान्दछन छन्।) मिस्रमा गुलाम सैनिकहरूबाट बनेको [[ममलूक वंश]]ले १२५०मा सत्ता हासिल गरे। मंगोलहरूले जब १२५८मा अब्बासीहरूलाई बगदादमा हराई दिए तब अब्बासी खलीफा एक नाम निहाद हस्तीको सरह मिस्रको ममलूक सम्राज्यको शरणमा गयो। एशियामा [[मंगोल|मंगोलों]]ले धेरै सम्राज्यहरू माथि कब्जा गरे र बोद्ध धर्म छोडेर इस्लाम कबूल गरे। मुस्लिम सम्राज्यों र इसाईहरूको बीचमा पनि अब टकराव बढन लाग्यो। [[अय्यूबिद वंश]]को [[सलादीन]]ले ११८७मा येरुशलाईम लाई, जो पहिलो [[सलेबी लडाई]] (१०९६-१०९९)मा इसाईहरूको नजीकै आएको थियो, फिर्ता जिते १३औ र १४औ सताब्दी देखि [[उस्मानी साम्राज्य]](१२९९-१९२४)को असर बढने लग्यो। यसले दक्षिणी र पूर्वी यूरोपको धेरै प्रदेशोंको र उत्तरी अफ्रीकाको अफ्नो अधीनमा लियो। खिलाफत अब वैध रूप देखि उस्मानी वंशको हुन लाग्यो। ईरानमा शिया [[सफवी वंश]](१५०१-१७२२) र भारतमा [[दिल्ली सुल्तन्त|दिल्ली सुल्तानों]] (१२०६-१५२७) र पछि [[मुगल साम्राज्य]](१५२६-१८५७)को शासन कायम भयो।
 
नौं सताब्दी देखि नैं इस्लाममा अब एक धार्मिक रहस्यवादको भावनाको विकास हुन लागेको थियो जसलाई [[सूफीवाद|सूफी मत]] भन्दछन। [[गजाली]](१०५८-११११)ले सूफी मतको पक्षमा र दर्शनशास्त्रको निरर्थकताको बारेमा केही यस्तो तर्क दिएका थिए कि दर्शनशास्त्रको जोर कम हुन् लाग्यो। सूफी काव्यात्मकताको प्रणालीको अब जन्म भयो। [[जलालुद्दीन रूमी|रूमी]] (१२०७-१२७३)को मसनवी यसको प्रमुख उदाहरण हो। सूफिहरूको कारण धेरै मुसलमान धर्मतिर वापस आकर्षित हुन लागे। अन्य धर्मको धेरै मानिसहरूले पनि इस्लाम कबूल गरे। भारत र इंडोनेशियामा सूफिहरूको धेरै प्रभाव भयो। [[मोइनुदीन चिश्ती]], [[बाबा फरीद]], [[हजरत निजामुद्दीन (संत)|निजामुदीन]] जस्ता भारतिय सूफी संत इसी कडिको हिस्सा थिए।
पङ्क्ति १२६:
{| class="wikitable"
|-
!धेरै मुसलमान भएका देशहरू<ref>[http://www.nationmaster.com/graph/rel_isl_num_of_mus-religion-islam-number-of-muslim Number of Muslim (most recent) by country]. Retrieved on 3 October 2009.</ref>
!मुसलमान जनसंख्या
|-
पङ्क्ति १६५:
=== पारिवारिक र सामाजिक जीवन ===
 
मुसलमानहरूको पारिवारिक र सामाजिक जीवन इस्लामी कानूनहरू र इस्लामी प्रथाहरूबाट प्रभावित हुदछ। विवाह एक प्रकारको कानूनी र सामाजिक करार हुदछ। जसको वैधता केवल पुरुष र महिलाको इच्छा र २ साक्षीबाट निर्धारित हुदछ। (शिया वर्गमा केवल १ साक्षी चाहीने हुन्छ)। इस्लामी कानून महिलालाई पनि पुरुषको समाग् पैत्रिकमा हिस्सा दिदछ।(तथापी त्यसको हिस्सा धेरैजसो पुरुषहरूको आधा हुदछ।)
 
इस्लामको दुई महत्वपूर्ण [[मुस्लिम त्यौहार|त्यौहार]] [[ईद उल फितर]] र [[ईद-उल-अज्हा]] हो। रमजानको महीना (जुन [[हिजरी|इस्लामी कैलेण्डर]]को नवौ महीनामा पर्दछ) धेरै पवित्र सम्झीन्छ। आफ्नो इस्लामी परिचय देखाउनको लागि मुसलमान आफ्नो बाल-बालिकाहरूको नाम प्रायजसो अरबी भाषाबाट लिदछन। यसै कारण उनीहरू दाढी पनि राख्दछन। इस्लाममा कपडा लगाउदाको समय लाज र शीलता राख्न धेरै जोड दिइएको छ। यसको लागि केही महिलाहरू अपरीचित पुरुषहरूसँग पर्दा लगाएर प्रस्तुत हुन्छन्।
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित