"कलैया उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 7 interwiki links, now provided by Wikidata on d:q2506989 (translate me)
सा हिज्जे मिलाउँदै, added deadend tag
पङ्क्ति १:
{{dead end|date=मे २०१३}}
 
{{Wikify|date=मार्च २०१२}}
 
कलैया नगरपालिकाको परिचय
 
२०३९ सालमा स्थापित काठमाडौँबाट ३०६ कि.मी. एशियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर बाट १० कि.मी. पश्चिम र वीरगंजबाट पूर्व १२ कि.मी.को दुरीमा अवस्थित बारा जिल्लाको सदरमुकाम रहेको एक मात्र नगरपालिका हो। स्थापनाकालमा यस न.पा.मा तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो। ११ वडामा विभाजित यस न.पा.मा २०४७ सालमा भतौडा, ब्रम्हपुरी, विशम्भरपुर गाविस थप गरी १४ वडामा विस्तार गरी यसको क्षेत्रफल बढाईएको थियो। ३२२३.५ हे. क्षेत्रफल भएको यस न.पा. हाल कृषि उत्पादनको दृष्टिले उर्वर भूमिको रूपमा चिनिन्छ भने एशियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर नजीक भएको कारणले यस न.पा. पर्यटकीय क्षेत्रको रूपमा पनि विकसित हुने क्रममा छ।
जनसंख्या
वि.सं. कुल जनसंख्या पुरुष महिला
२०४८ २०,९६९ ११,२७० ९,६९९
Line १० ⟶ १२:
२०६२ ३६,७७६ १९,२६५ १७,५११
 
(वार्षिक जनसंख्या वृद्धि दर ३.५%)
साक्षरता : ५५.६%
प्राथमिक स्तर : २२ %
एस.एल.सी. : १० %
ईन्टरमेडिएट र सोभन्दा माथि : ९%
अन्य : १४.६ %
घरधुरी संख्या : ५७३३
 
भौगोलिक अवस्थित
Line २२ ⟶ २४:
>>धरातलीय स्वरूप :
 
उचाई : समुद्र सतहबाट १५२ मी. देखि ९१५ मी. सम्म
माटो : बलुटो र मलिलो
 
>>हावापानी :
 
श्रावण देखि आश्विन : गर्मी र वर्षा
कार्तिक देखि माघ : जाडो,शीत्
फागुनदेखि अषाढ : गर्मी, हावा— हुरी र बतास
 
प्रशासनिक विभाजन
 
संसदिय निर्वाचन क्षेत्र :३
 
विकास क्षेत्र : मध्यमाञ्चल
 
प्रदेश : तराई
 
अञ्चल : नारायणी
 
नगरपालिका : कलैया
 
वडा संख्या १४ (शहरी क्षेत्रमा ५, ग्रामीण क्षेत्रमा ९)
 
क्षेत्रफल : ३२२३.५ हेक्टर
 
बसोबास क्षेत्र : १०७० हेक्टर
 
कृषि क्षेत्र : १५१० हेक्टर
 
बजार/अन्य क्षेत्र : ६४३.५० हेक्टर
 
स्वास्थ्य सुविधा
 
अस्पताल (२७ सैंया) : १
हेल्थ पोष्ट संख्या : ३
आयुर्वेद औषधालय : १
सामुदायिक स्वास्थ्य केन्द्र : १
 
प्रशासनिक संरचना
 
शाखा संख्या — ११
कर्मचारीको कुल संख्या — ९७
कार्यकारी अधिकृत — १
स्थायी — ५५
करार — २२
दैनिक ज्यालादारी — १९
 
सिमाना
 
पूर्व : गाविस बघवन, सिसवा महेशपुर
 
पश्चिम : गाविस सिसहनिया, भतौडा
 
उत्तर : गाविस दोहरी, उत्तर झिट्कैया
 
दक्षिण : गाविस धर्मनगर, बलिरामपुर
 
मनोरंजन
Line ८६ ⟶ ८८:
>>खेल मैदान :
 
अन्र्तराष्ट्रिय क्रिकेट मैदान — सिद्धेश्वर मा.वि.
खेलकुद मैदान — श्री ३ चन्द मा.वि.
खेलकुद मैदान — श्री दुर्गा मा.वि
 
>>सिनेमा हल : २