"सुर्खेत जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 2 interwiki links, now provided by Wikidata on d:q28589 (translate me)
सा हिज्जे मिलाउँदै
पङ्क्ति २२:
 
'''सुर्खेत''' [[नेपाल]]को एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडमा पर्दछ। बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्र २०१६ साल पहिला दैलेख जिल्ला अन्तर्गत रहेकोले यसको छुट्टै अस्तित्व थिएन।
 
==सुर्खेत नाम रहनुको आधार==
पङ्क्ति ३०:
 
==भौगोलिक अवस्था==
*अक्षांश: २८ ० २०' ‌ देखि २८ ० ५८'सम्म
*देशान्तर: ८० ० ५९' ‌ देखि ८२ ० २'सम्म
*क्षेत्रफल: २४५१ वर्ग कि.मी.
*औसत लम्बाइ: ………।
*औसत चौडाइ: ………॥
*शहरी क्षेत्रफल: ३४ वर्ग कि.मी.
*ग्रामीण क्षेत्रफल २४१७ वर्ग कि.मी.
 
==सीमाना==
*पूर्व - सल्यान
*पश्चिम - डोटी अछाम
*उत्तर - अछाम दैलेख जाजरकोट
*दक्षिण - कैलाली बर्दिया
 
==भौगोलिक स्थिति==
*महाभारत श्रृङ्खला: यस क्षेत्रले जिल्लाको लगभग ४३% भू-भाग ओगटेको छ। यो भू-भाग उत्तरी भेगमा समुन्द्र सतहबाट लगभग १०००-२३६७ मीटरसम्मको उचाइमा पर्दछ।
*मध्य-मैदानी: उपत्यका तथा पहाडी क्षेत्र - यस क्षेत्रले जिल्लाको लगभग ४२% भू-भाग ओगटेको छ। यो भू-भाग जिल्लाको मध्य भागमा समुन्द्र सतहबाट लगभग २५०-१००० मीटरसम्मको उचाइमा पर्दछ।
पङ्क्ति ५०:
 
==प्रमुख नदी==
मूख्य नदी भेरी र कर्णाली र सहायक नदी /खोलाहरू - झुप्रा खोला चिङ्गाड खोला गोचे खोला सोत खोला सिम्ता खोला जुगै खोलाआदी।
 
==ताल/तलैया==
पङ्क्ति ६१:
बराह ताल, चमेरो गुफाविजौरा कर्णाली नदि र्याफटीङचौकुखानी पन्चपुरी मन्दिर
काक्रे बिहार, बुलबुले उद्यान आदी।
देउतिबज्यै सुर्खेत्को यैतिहासिक् मन्दिर् मद्ध्यको यक् हो । बिसेस्गरि शिभरत्रि माशिभरत्रिमा यो मन्दिरमा ‍‍‍ठुलो मेला लागने भएपनि दैनिक जसो पुजा आजा गरने हरुकोहरूको निकै घुईचो लागने गरदछ ।
 
==व्यापारिक महत्वका स्थान==
बीरेन्द्र नगर बजार, छिन्चु बजार, रामघाट बजार, बड्डिचौर बजार, बाबियाचौर, गुठु बजार आदी।
 
==स्रोत==