"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
१९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरुको स्थितीलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिती देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो।
===१९३२-१९४२===
सन् १९४० मा, जिन्नाहले लाहौर सभामा एउटा स्टेटमेन्ट तयार पारे, जस्मा उनले एउटा छुट्टै मुस्लिम राष्ट्रको आवश्यकता जताये। यो विचार यद्यपि मुस्लिमहरुले उठायेका थिये तर विशेष रुपमा हिन्दुहरुले लिये। अर्को सात वर्ष सम्म यो एउटा राष्ट्रीय मुद्दा बनि हाल्यो। खाकसर तहरीक र अल्लामा मश्रिकी लगायत सबै मुस्लिम राजनीतिक पार्टीहरु भारतको विभाजन प्रति विरोधमा थिये। १९ मार्च १९४० मा मश्रिकी गिरफ्तार भयेको थिये। सांवरकर भारत विभाजनको एकदमै विरोधमा थिये। डा० बाबासाहेब अम्बेदकर सांवरकरको स्थितीको सारांश, उसको पाकिस्तान वा भारतको विभाजनमा यस प्रकार गर्छन,
 
===१९४२-१९४६===