"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९:
उहाँको विवाह सन् १९७८ डिसेम्बर १७ मा सिन्धी व्यापारी-परिवारका [[आसिफ अली जर्दारी]]सँग भयो। जर्दारी र बेनजिरका एक छोरा र दुई छोरी जन्मिए।
== प्रधानमन्त्री ==
सन् १९८८ नोभेम्बरनोवेम्बर १६ देखि सन् १९९० अगस्तसम्म [[पाकिस्तान पिपल्सपीपल्स पार्टि]] (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजिरबेनज़ीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोभेम्बरनोवेम्बर १४ मा सपथग्रहण गरी बेनजिरलेबेनज़ीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिखकातारिकका दिन राष्ट्रपति [[फारूकफ़ारूक अहमद लेघारी]]ले बर्खास्त गरे। राजनैतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।
 
[[दक्षिण एसियालीएशियाली क्षेत्रीय सहयोग संगठन]] (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।
 
[[दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन]] (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।
== निधन ==
स्वदेश फर्केको दुई महिना नपुग्दै उनको एक विस्फोटमा परी सन् २००७ डिसेम्बर २७ मा निधन भएको हो। भुट्टोको आत्मकथाको पुस्तक [[''डौटर अफ़ द ईस्ट'']] प्रकाशित छ।