"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ३:
'''बेनजिर भुट्टो''' [[पाकिस्तान]]को पूर्वप्रधानमन्त्री हुन्। उनी [[पाकिस्तान]]को पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो ।
== पिताको पथ ==
उनका पिताको नाम [[ज़ुल्फिकर अली भुट्टो]] हो । माताको नाम [[नुसरत भुट्टो]] हो । उनी पितामाताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। ज़ुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए।
सन् १९८६ मा उनि देश फर्किन्।
== परिवार ==
|