"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
111x|धार्मिक आधारमा भारतको विभाजन भयेको थियो, जस्तो कि यो १९०९ को नक्शा में देखाइयेको छ।]]
 
[[ब्रिटिश भारत़़भारत]]को विभाजन (हिन्दी:उर्दू हिन्दुस्तान का बटवारा(देवनागरी), تقسیم ہند (नास्तालिक)) धार्मिक आधारमा गरियेको ब्रिटिश भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नया स्वतन्त्र देशहरुको जन्म भयेको थियो [[पाकिस्तान स्वराज्य]] (जुन पछि गयेर [[इस्लामी गणराज्य पाकिस्तान]] र [[जनताको गणराज्य बंड़्गलादेश]]मा विभाजित भयो) र [[भारत संघ]] (पछि गयेर [[भारत गणराज्य]])। [[भारतीय स्वतन्त्रता धारा १९४७]] ले १५ अगस्त १९४७ लाई विभाजनको दिनको रुपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आयो।
 
भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिश भारतको विभाजनको प्रस्ताव अगाड़ि सारियेको थियो यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिशहरुको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिश शासनको अन्त र दुई देशको निर्माणले गर्दा [[हिन्दु]] र [[मुश्लिम]]को बिच हिंसा उतपन्न भयो। यस हिंसामा लगभग १२.५ करोड़ जनताहरु घर विहीन भये र आफ्नो देश छोड़ेड़ एक-अर्काको देशमा स्थापित हुन बाध्य भये र यसै अनुपातमा जिवन-हानी पनि भयो। जिवन-हानीको संख्या अविश्वासनिय थियो जुन लाखौ-करोड़मा थियो। (१९४७ को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरुको अनुमान संख्या लगभग १२ करोड़ थियो)। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध न राम्रो गरि बिग्रयो र त्यहि कारणले गर्दा भारत र पाकिस्तानको रिश्तामा आज पनि खटास छ।
पङ्क्ति १२:
 
==पृष्ठभूमी==
मुख्य लेख{{main :|पाकिस्तान आंदोलन}}
 
अन्य जानकारी{{main :further|दुई -राष्ट्र सिद्धांत}}
मुख्य लेख{{main :पाकिस्तान आंदोलन}}
 
अन्य जानकारी{{main :दुई राष्ट्र सिद्धांत}}
 
===उन्नाईसौं सदीको अन्त र बीसौं सदीको शुरु===
 
Line ६० ⟶ ५७:
 
==वाह्य लिंक==
*[http://www.harappa.com/wall/india.html Clip from 1947 newsreel showing Indian independence ceremony]
*[http://www.throughmyeyes.org.uk/server/show/nav.22207 Through My Eyes Website] Imperial War Museum – Online Exhibition (including images, video and interviews with refugees from the Partition of India)
*[http://www.andrewwhitehead.net/india-a-people-partitioned.html A People Partitioned] Five radio programmes broadcast on the BBC World Service in 1997 containing the voices of people across South Asia who lived through Partition.
 
{{पाकिस्तान आंदोलन}}
{{भारत-पाकिस्तान संबंध}}
{{भारत उदृत लेख}}
{{पाकिस्तान उदृत लेख}}
 
{{Use dmy dates|date=May 2012}}
 
[[Category:ब्रिटिश भारत]]
[[Category:विभाजित क्षेत्र]]
[[Category:विभाजन (राजनीतिक)]]
[[Category:बड़्गलादेशको इतिहास]]
[[Category:स्वतन्त्र भारत]]
[[Category:पाकिस्तान आंदोलन]]
[[Category:भारतको विभाजन]]
[[:en:Partition of India]]