"सरस्वती राई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
सरस्वती राईका बुवा बृटिश शासित [[भारतीय सेना]]मा कार्यरत थिए। बुबा जयराज र आमा रत्नकुमारी कुलुङ राईको सन्तानका रूपमा आसामाको लोकरा भन्ने ठाउँमा उनको जन्म भएको हो । उनको बिहे पनि भारतीय सेनामै काम गर्ने भोजपुरका आफूभन्दा २२ वर्ष जेठा नरबहादुर थुलुङ राईकी दोस्री पत्नीका रूपमा भएको हो ।
 
[[दोस्रो विश्वयुद्धकोविश्वयुद्ध]]को समयमा नेपाल फर्केर सर्बप्रथम शैक्षिक जागरण ल्याउने काम गरिन् । त्यसक्रममा २००७ सालमा उनले इलाम बजारमा घरघरबाट बालिकाहरू बटुलेर तिनलाई पढाउने काम थालिन् । उनले असामको कोइमाबाट कक्षा ६ उत्तीर्ण गरेकी थिइँन् । २००८ मा इलाम मै त्यहाँका केही व्यक्तिको सहयोगमा सरस्वती कन्या पाठशालाका रूपमा विकास गर्न उनी सफल भइन् । त्यसै विद्यालयमा पढाउनुका साथै आफ्नै विद्यार्थीसँगै पढेर २०१२ मा उनले एसएलसी उत्तीर्ण गरिन् ।
 
 
"https://ne.wikipedia.org/wiki/सरस्वती_राई" बाट अनुप्रेषित