"कृष्णा नदी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: ko:크리슈나 강 |
सा Bot: Migrating 41 interwiki links, now provided by Wikidata on d:q193499 (translate me) |
||
पङ्क्ति २:
'''कृष्णा''' [[भारत]]मा बग्ने एक [[नदी]] हो। यो [[पश्चिमी घाट]]को पर्वत महाबालेश्वरबाट निस्कन्छ. यसको लम्बाई प्रायः 1290 किलोमीटर छ. यो दक्षिण-पूर्वमा बग्दै [[बंगालको खाडी|बंगालको खाड़ी]]मा गएर समुद्रमा मिसिन्छ। कृष्णा नदीका उपनदीहरुमा प्रमुख हुन्: [[तुंगभद्रा]], घाटप्रभा, मूसी र भीमा. कृष्णा नदीको किनारामा [[विजयवाड़ा]] एंव मूसी नदीको किनारामा [[हैदराबाद (भारत)|हैदराबाद]] स्थित छ. यसको मुहानमा ठूलो [[डेल्टा]] छ. यसको डेल्टा भारतको सबै भन्दा उपजाऊ क्षेत्रहरुमा एक हो। यसले माटोको कटाव भएको कारण पर्यावरणलाई धेरै नोकसान पुर्याइरहेछ ।
{{भारतका नदीहरु}}
|