"अदुःख नवमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=अक्टोबर २०११}}
 
अदुःख [[नवमी]] [[व्रत]] सनातन [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरूले मनाउने एउटा विशिष्ट [[पर्व]] हो।<ref>http://www.facebook.com/groups/janmapatrika/कृष्णप्रसाद कोइराला, सुन्दरपुर-९, पूर्वफिमरा, मोरङ</ref> प्रत्येक वर्षको [[भाद्र]] [[महिना]]को [[शुक्ल पक्ष|शुक्ल]] [[पक्ष]]को [[नवमी]]लाई [[अदुःख नवमी]] भनिन्छ। यस दिन विशेषतः नारीहरूले वैधव्यजन्य कष्ट निवारणका निमित्त माता पार्वतीको पूजा-आराधना गर्ने गर्दछन्। यस व्रतको पालना गर्ने नरनारीले दीर्घकालिक दाम्पत्य जीवन, सुखसम्मृद्धि, सन्ततिमा आरोग्यता र श्रीसम्पत्ति प्राप्त गर्ने विश्वास गरिन्छ। विशेषतः पूर्वोत्तर भारतको [[बङ्गाल]] र [[आसाम]]का साथै [[नेपाल]]मा पनि सनातनी दम्पतिले यो व्रत लिने गर्दछन्।<ref>कृष्णप्रसाद कोइराला, सुन्दरपुर-९, पूर्वफिमरा, मोरङ</ref><ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
 
http://www.facebook.com/Jyotisasathi</ref>
"https://ne.wikipedia.org/wiki/अदुःख_नवमी" बाट अनुप्रेषित