"सुखानी पार्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''सुखानी पार्क''' [[झापा जिल्ला]]बाट प्रजातन्त्र प्राप्तीका लागि आफ्नो ज्यान उत्सर्ग गर्ने [[रामनाथ दाहाल]], [[नेत्र घिमिरे]], [[विरेन राजवंशी]], [[कृष्ण कुइकेल]], [[नारायण क्षेत्री]], [[लक्ष्मी पाण्डे]], [[रामप्रसाद प्रधान]], [[चन्द्रबहादुर डाँगी]], [[राम थापा]][[छविलाल राजवंशी]] लगायत अमर सहिदहरुको स्मृतिमा वि.सं. २०५८ सालमा [[शनिश्चरे]] गाविसमा निर्माण गरिएको पार्क हो । यो पार्कको पूर्वाधार विकासको लागि हाल राज्यस्तरबाट समेत लगानी भैरहेको छ । सो पार्क भित्र रहेको लामो खाल्डोलाई तालको रुपमा विकास गरी वोटिङ्गको लागि तयार गरेमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।<ref>{{cite web|url=http://www.birattourism.org.np/places/sahidismarakpark/|title=शहिद स्मारक (सुखानी) पार्क | publisher='''birattourism.org.np'''}}</ref>
 
 
 
 
 
 
==यो पनि हेर्नुहोस्==
 
[[सुखानी हत्याकाण्ड]]
 
==सन्दर्भ सामाग्री==
"https://ne.wikipedia.org/wiki/सुखानी_पार्क" बाट अनुप्रेषित