"लाली गुराँस" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबोट ले थप्दै: az:Rhododendron arboreum
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ।
[[Image:guras.gif|200|thumb|(गुराँसको जुस बनाउनको लागि गुराँसको फूल टिपेर ल्याइदै)]]
 
 
 
यो पतझड अर्थात् decidious वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ।
 
गुराँस २ प्रकारका हुन्छन्। [[लाली गुराँस]] नेपालको राष्ट्रिय फूल हो। ३ हजार मीटर भन्दा माथिको उचाइमा [[सेतो गुराँस]] अर्थात् चिमाल पाइन्छ। दुवै प्रकारका गुराँस औषधि मानिन्छन्।<br>
नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। [[इलाम जिल्ला]]को [[मंगलबारे]] गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई [[गिनिज बुक]]ले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ।
 
==महत्व==
"https://ne.wikipedia.org/wiki/लाली_गुराँस" बाट अनुप्रेषित