"ल्होसार" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबोट ले थप्दै: vi:Losar
पङ्क्ति ३९:
 
मूल लेख [[सोनाम ल्होसार]]
'''सोनाम ल्होसार'' भनेर ह्योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन्। यो माघे संक्रान्तिको छेउछाउमा पर्छ। घर-आँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ। सक्नेले लामा पुरोहितबाट, नसक्नेले घरकै मुलीबाट पूजापाठ गर्ने गरिन्छ। गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतपिचासको पराजय होस् भनेर कामना गरिन्छ। मान्यजनबाट आशीर्वाद लिंदै बाबरी रोटी, फूलौरा, कन्दमूल आदि खाँदै रमाइलो गरिन्छ।
 
 
 
==ग्याल्बो ल्होसार==
"https://ne.wikipedia.org/wiki/ल्होसार" बाट अनुप्रेषित