"नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबोट ले परिवर्तन गर्दै: fa:حزب کمونیست نپال (مارکسیست-لنینیست متحد)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{POV}}
[[Image:Uml-hq325.jpg|thumb|right|पार्टीको बल्खु स्थित केन्द्रीय कार्यालय]]
 
{{commons|Communist Party of Nepal (Unified Marxist-Leninist)|नेकपा (एमाले)}}
Line २१ ⟶ २२:
website = [http://www.cpnuml.org/ www.cpnuml.org]
}}
[[Image:Uml-hq325.jpg|thumb|पार्टीको बल्खु स्थित केन्द्रीय कार्यालय]]
 
'''नेपाल कम्युनिष्ट पार्टी (एमाले)''' [[नेपाल]]को एउटा कम्युनिष्ट पार्टी हो। २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) लगाएत अन्य विभिन्न ससानादलहरूका रूपमा अस्तित्वमा रहेका छन्। यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ। सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ।
पङ्क्ति ३७:
नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो। जननेता कमरेड [[मदन भण्डारी]]द्वारा प्रतिपादित यो सिद्धान्त माक्र्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो, यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो। कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही साबित हुँदै आएको छ र आज पनि हाम्रा समग्र कामहरूमा यसले मार्गदर्शन गरिरहेको छ।
{{नेपालका राजनीतिक दलहरू}}
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
==बाह्य सूत्र==
 
* [http://www.cpnuml.org/ www.cpnuml.org नेकपा एमालेको आधिकारिक वेवसाइट]
 
 
[[श्रेणी:राजनीति]]