"विद्यापति" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो। स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको यो आयोजना नेपालमा क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घषातथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो।
 
विद्यापतिले सम्पूर्णजीवन साहित्यलाई अर्पित गरे। मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहे। भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उनलाई आभाष भइसकेको थियो र आफैं आफ्नी छोरी, धर्मपत्नीलाई त्यसको जनाउदिई गंगालाभका लागि प्रस्थान गरेका थिए। अलि वाजितपुरसम्म पुग्दा उनको शक्ति पूर्णतया क्षीण भयो र अगाडि बढ्न असमर्थ भए। त्यतिबेला उनले गरेको गंगाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हुन्(हो।
 
:बड. सुखसार पाओल तुआ तीरे। छोड.इत निकट नयन बह नीरे।।
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित