"गुवाहाटी" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबोट ले हटाउँदै: as:গুৱাহাটী
सा spelling check
पङ्क्ति १:
{{बसोबास
| नाम = गुवाहाटी
| तस्वीर = Guwahati citysky.jpg
| तस्वीर आकार =
| तस्वीर शीर्षक = गुवाहाटी सहरको दृश्य
| महादेश(Continent)को नाम=[[एशिया|एसिया]]
| देशको नाम=[[भारत]]
| राज्यको नाम=[[आसाम]]
| ऐतिहासिक नाम= गौहाटी
| बसोबास शुरु =
| शहरको स्तर=
| जिल्ला = [[कामरूप जिल्ला]]
| प्रशासन = मेयर
| प्रमुख प्रशासक = डाली बोरा
पङ्क्ति २८:
| दर्शनीय स्थल=
| समय क्षेत्र=
| ईन्टरनेट TLD = [http://www.guwahatimunicipalcorporation.com www.guwahatimunicipalcorporation.com]
| अन्तर्राष्ट्रिय टेलिफोन कोड =
| क्षेत्रीय टेलिफोन कोड =(91)361
| हुलाक कोड(Postal Index No.)=781XXX
| गाडीको प्लेट संख्या(Vehicle No.)=एस 01
}}
 
'''गुवाहाटी''' [[आसाम|असम]] [[प्रान्त|राज्य]]को राजधानी हो। [[ब्रह्मपुत्र नदी]]को किनारमा बसेको यो सहर, पूर्वोत्तर भारतको मुख्य सहर हो। प्राचीन हिंदू मंदिरहरूकोमन्दिरहरूको दर्शनार्थ धेरै मानिसहरू यहाँ आउने गर्छन्। पिकक आइलैंडमा बनेको सुन्दर शिव मंदिरमन्दिर पनि आकर्षणको केन्द्र हो।
 
== स्मारक एवं दर्शनीय स्थल ==
=== कामाख्या मंदिरमन्दिर ===
देशक अन्य मंदिरकोमन्दिरको जस्तै यस मंदिरकोमन्दिरको पनि आफ्नै महत्व छ। भनिन्छ कि सती पार्वतीले आफ्ना पिताद्वारा आफ्नो पति, भगवान [[शिव]]को अपमान गर्दा हवन कुंडमा हाम फालेर ज्यान दिएकिइ थिइन्। भगवान [[शिव]] आउन केही ढिलो भयो, तब सम्ममा उनकीउनको अर्धांगिनीको शरीर जलीसकेको थियो। उनले सतीको शरीर आगाबाट निकाले र तांडव नृत्य आरंभ गरे। अन्य देवतागण उनको नृत्य चाहन्थे, अत: उनीहरूले भगवान विष्णुसित शिवलाई मनाउने आग्रह गरे। भगवान विष्णुले सतीको शरीरलाई ५१ वटा टुकुरा पारी दिएपछि मात्र भगवान शिवले नृत्य रोके। भनाई छ कि सतीको योनि (सृजक अङ्ग) गुवाहाटीमा खस्यो। यो मंदिरमन्दिर देवीको प्रतीकात्मक ऊर्जाको रूपमा समर्पित भएको हो।
 
गुवाहाटीदेखि 7 कि.मी. टाडा पश्चिमपटि नीलाचल हिलमा स्थित यो मंदिरमन्दिर आसामको वास्तुकलाको एक उदाहरण हो, जसको गजुर मौरीको चाका जस्तो छ। यहाँ देवीलाई बोकाको बलि दिइन्छ।
 
यहाँ धार्मिक श्रद्धा र विश्वासपूरवक मुख्य रूपले दुई पर्व मनाइन्छन्। जून/जुलाई महिनाको अंतमा पृथ्वीको मासिक चक्रको समाप्तिमा अम्बूची पर्वको आयोजन गरिन्छ। सेप्टेम्बरमा मनासा पर्वको बेला श्रद्धालुहरू पारंपरिक वेशभूषामा नृत्य गरेर देवीसित बर माग्नेगर्छन्।
 
=== नवग्रह मंदिरमन्दिर ===
[[File:Homeward bound.jpg|200px|right|thumb|गुवाहाटी शहरको जीवनरेखा- [[ब्रह्मपुत्र]] नदी]]
चित्राचल हिलमा स्थित यो मंदिरमन्दिर नवग्रहहरूलाई समर्पित छ, किनभनें देशमा नवग्रहको धेरै विश्वास गरिन्छ। यो मान्यता छ कि ग्रहले मानिसहरूको भाग्यलाई प्रभावित गर्छ।
 
=== उमानन्द मंदिरमन्दिर ===
नदीको बीचमा पिकक हिलमा स्थित यो एक सुंदर मंदिरमन्दिर हो। भगवान शिवको यस मंदिरहकोमन्दिरहरूको निर्माण 1594मा भएको थियो। यस मंदिरमा मन्दिरमा नाउबाट जानुपर्छ, जो बिहान 7.00 बजे देखि बेलुकी 5.30 बजे सम्म चल्छ।
 
=== वशिष्ठ आश्रम ===
पङ्क्ति ५६:
 
=== असम जू एवं बोटानिकल गार्डन्स ===
आसामको चिड़ियाघरमाचिडियाघरमा धेरै प्रकारका जानवरहरू र पक्षीहरू देख्न पाइन्छ।
 
पङ्क्ति ६३:
 
=== पाव मक्का मस्जिद ===
"पाव"को अर्थ हुन्छ "एक चौथाई" - र यस्तो विश्वास छ कि यो मस्जिद मक्का स्थित मुख्य मस्जिदको एक चौथाईको बराबर पवित्र छ।
 
[[श्रेणी:शहर]]
"https://ne.wikipedia.org/wiki/गुवाहाटी" बाट अनुप्रेषित