"बौद्ध धर्ममा पञ्चशील" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा spelling check
पङ्क्ति १:
 
 
 
 
पञ्चशील
 
# प्राणी हिंसाबाट टाढा रहने।
# झूठो बोल्न बाट टाढा रहने।
# चोरी नगर्ने।
# व्यभिचार नगर्ने।
# मध्यपान नगर्ने।
 
* बल शक्तियुक्त हुनेछ।
 
* अर्काको हातबाट मर्नुपर्नेछैन।
# प्राणी हिंसाबाट टाढा रहने।
* परिवारमा सदस्य बढ्नेछ।
# झूठो बोल्न बाट टाढा रहने।
* रोग ब्याधि कम हुनेछ।
# चोरी नगर्ने।
* मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन।
# व्यभिचार नगर्ने।
* दीर्घायु हुनेछ।
# मध्यपान नगर्ने।
 
* बल शक्तियुक्त हुनेछ।
* अर्काको हातबाट मर्नुपर्नेछैन।
* परिवारमा सदस्य बढ्नेछ।
* रोग ब्याधि कम हुनेछ।
* मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन।
* दीर्घायु हुनेछ।
 
 
 
==प्राणी हिंसा नगरिँदाका दशवटा फल==
 
* अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ।
* स्वच्छ र सुन्दर शरीर हुनेछ।
* हेर्दाखेरि नै मनलाग्दो सुन्दर रुप भएको हुनेछ।
* शूर वीर हुनेछ।
* बल शक्तियुक्त हुनेछ।
* अर्काको हातबाट मर्नुपर्नेछैन।
* परिवारमा सदस्य बढ्नेछ।
* रोग ब्याधि कम हुनेछ।
* मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन।
* दीर्घायु हुनेछ।
 
 
 
==चोरी नगरिँदाका चारवटा फल==
 
* धन सम्पत्ति पूर्ण हुनेछ।
 
* भएको धन सम्पत्ति स्थिर हुनेछ।
 
* इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ।
 
* भएको धन सम्पत्ति स्थिर हुनेछ।
* राजा, पानी, आगो, चोर र शत्रुहरुबाट केही गर्न नसकिने रुपबाट धन प्राप्त भइरहनेछ।
 
* इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ।
 
* राजा, पानी, आगो, चोर र शत्रुहरुबाट केही गर्न नसकिने रुपबाट धन प्राप्त भइरहनेछ।
 
==व्याभिचार नगरिँदाका सातवटा फल==
 
* शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ।
 
* सुखपूर्वक सुत्न सक्नेछ।
 
* सुखपूर्वक उठ्न सक्नेछ।
 
* स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ।
 
* चारवटा दुर्गतिबाट बच्नेछ।
 
* इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ।
 
* धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ।
 
* इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ।
 
* धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ।
 
==झुठ कुरा नबोलिँदाका पाँच फल==
 
* विशेषरुपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन्।
 
* तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन्।
 
* दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ।
 
* तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन्।
* कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ।
 
* दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ।
* नोकर चाकर र परिवारहरुले उसको कुरा सुन्नेछन्।
 
* कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ।
 
* नोकर चाकर र परिवारहरुले उसको कुरा सुन्नेछन्।
 
==सुरापान नगरिँदाका नौवटा फल==
 
* गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ।
 
* अलसी हुँदैन।
 
* लाटो र गोंजेंग्रो हुनेछैन।
 
* ज्ञान बुद्धि भएको हुनेछ।
 
* ईर्ष्या गर्नेबाट रहित हुनेछ।
 
* बेहोश हुँदैन।
 
* शान्त स्वभावको हुनेछ।
 
* नराम्रो काममा लाग्न लज्जा भय हुनेछ।
 
* इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ।
 
 
 
==प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक==
Line १२४ ⟶ १०६:
• आमाको गर्भमै बसी मरण हुनु पर्नेछ।
• जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनु पर्नेछ।
 
 
 
==परधन चोरिँदाका सातवटा विपाक==
Line १३६ ⟶ ११६:
• संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नु पर्नेछ।
• खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानु पर्नेछ।
 
 
==व्यभिचार गर्दाका सातवटा विपाक==
Line १४७ ⟶ १२६:
• सुखपूर्वक उठ्न पाइनेछैन।
• नपुंसक भई जन्म लिनु पर्नेछ।
 
 
 
==असत्य कुरा गर्दाका सातवटा विपाक==
Line १५९ ⟶ १३६:
• अति नै दुर्गन्धित शरीर हुनेछ।
• आफूले गरेको पराजनहरुद्धारा सुन्नमा मन लगाइने छैन।
 
 
 
==सुरापन गर्दाका बीसवटा विपाक==
Line १८३ ⟶ १५८:
• सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ।
• उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नु पर्नेछ।
• दुष्ट र नीच कर्म गर्ने हुनेछ।<ref>http://jikusa.blogspot.com/2012/07/blog-post_29.html</ref> <ref>http://anandabhoomi.com/%E0%A4%AA%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%B6%E0%A5%80%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A4%B9%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B5/ </ref>
 
 
 
==सन्दर्भ सामग्री==
 
{{reflist}}
 
 
 
==बाह्य सूत्र==
 
[[categoryश्रेणी:दर्शन]]
 
[[श्रेणी:बौद्ध धर्म]]
 
[[categoryश्रेणी:धर्म]]
[[category:दर्शन]]
[[categoryश्रेणी:बौद्धहिन्दू धर्म]]
 
[[category:धर्म]]
 
[[category:हिन्दू धर्म]]
 
 
 
 
[[de:Fünf Silas]]
 
[[en:Five Precepts]]
 
[[es:Los cinco preceptos]]
 
[[fa:پنج دستور]]
 
[[fr:Cinq Préceptes]]
 
[[he:חמשת הכללים]]
 
[[id:Pancasila (Buddha)]]
 
[[ja:五戒]]
 
[[km:សិក្ខាបទ៥]]
 
[[ko:오계]]
 
[[nl:Vijf Voorschriften]]
 
[[ru:Пять священных заповедей]]
 
[[si:පංච ශීලය]]
 
[[th:เบญจศีล]]
 
[[tr:Beş İlke]]
 
[[vi:Ngũ giới]]
 
[[zh:五戒]]