"रुपन्देही जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबॉट: vi:Huyện Rupandehi की जगह vi:Rupandehi (huyện) जोड़ रहा है
सा हिज्जे मिलाउँदै
पङ्क्ति १२:
|अग्लो उचाई = १२१९
|होंच उचाई = १००
|जनजातीहरू =[[बाहुन]], [[क्षेत्री]], [[नेवार जाति|नेवार]], [[गुरुङगुरूङ जाति|गुरुङगुरूङ]],[[मगर जाति|मगर]], [[कामी जाति|कामी]], [[दमै]], [[सुनार]]
|भाषाहरू = [[नेपाली भाषा|नेपाली]], [[भोजपुरी भाषा|भोजपुरी]], [[नेपालभाषा|नेवारी]], [[थारु भाषा|थारु]], [[मगर भाषा|मगर]]
|माविसु =
पङ्क्ति ३४:
* हावापानी: उष्ण प्रदेशीय
* मुख्य नदीहरू : तिनाउ, रोहीणी, दानव, कोठी, महाव, कञ्चन, बधेला,
* प्रमुख तालहरू: गैडहवा, बिष्णपुरा, नन्दभाउजु, चिल्हिया
समुद्र सतहबाट १५२ मिटर देखि १२१९ मिटर सम्मको उचाईमा यो जिल्ला अवस्थित छ। यस जिल्लाको कुल क्षेत्रक्रल १३६७.७० वर्ग किलोमिटर रहेको छ। यस जिल्लामा ६९ गाउँ विकास समिति, दुई नगरपालिका, १७ इलाका र पांच संसदीय निर्वाचन क्षेत्रहरू छन्।
<ref name=krish>{{cite web|url=http://www.ddcrupandehi.gov.np/app/webroot/index.php/content_pages/view/1035|title=संक्षिप्त परिचय | publisher='''जिविस रूपन्देही'''}}</ref>
पङ्क्ति ४२:
 
==जनजिवन==
यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरुङ्गगुरूङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन। राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१%ले अवधी, २४%ले नेपाली, ९% लेथारु र ६%ले विभिन्न भाषाहरू बोल्ने गरेके पाइन्छ।
 
यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमीन खेतीपातीको लागि उपयुक्त रहेको छ। यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमीनका सिंचाई सुविधा उपलब्ध छ। सिंचाईको मूख्य श्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरू उत्पन्न हुने गर्दछन्। समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरूको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठूला, मझौला र स(साना विविध उद्योगहरू स्थापना भएका छन्। बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन्।<ref name=krish/>
पङ्क्ति ५४:
{{रूपन्देही जिल्लाका नगरपालिका तथा गाविसहरू}}
{{नेपालका जिल्लाहरू}}
 
 
 
 
 
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
==बाह्य सूत्र==
 
[[श्रेणी:जिल्ला]]
Line ६३ ⟶ ७३:
[[fr:District de Rupandehi]]
[[gu:રુપનડેહી જિલ્લો, નેપાળ]]
[[hi:रुपन्देहीरूपन्देही जिला]]
[[it:Distretto di Rupandehi]]
[[new:रुपन्देहीरूपन्देही जिल्ला]]
[[nl:Rupandehi (district)]]
[[no:Rupandehi distrikt]]