"बारा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबॉट: vi:Huyện Bara की जगह vi:Bara (huyện) जोड़ रहा है
सा हिज्जे मिलाउँदै
पङ्क्ति ३२:
 
==भौगोलिक अवस्थिति==
* अक्षांश: २६.५१" देखि २७.२" उत्तरसम्म
* देशान्तर: ८४.५१" देखि ८५.१६" पूर्वसम्म
* सिमाना: पूर्व रौतहट जिल्ला, पश्चिम पर्सा, उत्तर मकवानपुर जिल्ला, दक्षिण: भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ला
* सबभन्दा अग्लोस्थान: समुद्र सतहबाट ९१५ मिटर
* सबभन्दा होचोस्थान : समुद्र सतहबाट १५२ मिटर
* क्षेत्रफल: १,१९० वर्ग किलोमिटर (१२९५६३ हेक्टर)
*हावापानी: उष्ण
 
पङ्क्ति ४३:
भौगोलिक बनौटको हिसाबले बारा जिल्लालाई दुई भागमा विभाजन गरिएको छ। ती हुन:-
===शिवालिक क्षेत्र चुरे पहाड===
समुद्र सतहबाट ११२ मिटरदेखि ९२० मिटरसम्मको उचाईमा पर्ने यो क्षेत्रले जिल्लाको कुल भू-भागको १७४६० हे १३.४८% जमीन ओगटेको छ। जसमध्ये ८.३२% जमीन मात्र खेतीयोग्य छ। ०.५५% चौरचरन र ५.७६% अन्य भू-भाग छ भने यस क्षेत्रको अरु बाँकी ८५.३७ भू-भागमा जङ्गल रहेको छ। यस प्रदेशमा बारा जिल्लाको उत्तरतर्फका [[अमलेखगंज]], [[रतनपुरी]], [[निजगढ]] र [[भरतगंज सिङगोल]] गरी चारवटा गाविसहरूको केही उत्तरी भू-खण्ड पर्दछ।
 
===तराई क्षेत्र===
समुद्र सतहबाट ६० मिटरदेखि २०० मिटरसम्मको उचाईमा पर्ने यस क्षेत्रले बारा जिल्लाको कुल भू-भागको ११२१०३ हेक्टर (८६.५२%) जमीन ओगटेको छ। जसमध्ये ६१.११% जमीन खेतीयोग्य छ। २.५४% चौरचरन र २.७५% अन्य भू-भाग रहेको यस क्षेत्रको अरु बाँकी ३३.५९% भू-भागमा मात्र जङ्गल रहेको छ। यस प्रदेशमा बारा जिल्लाका ९८ वटा गाविस तथा नगरपालिका पर्दछन।
 
==प्रमुख नदी खोला तथा तालहरू==
पङ्क्ति ६३:
{{बारा जिल्लाका गाविसहरू}}
{{नेपालका जिल्लाहरू}}
 
 
 
 
 
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
==बाह्य सूत्र==
 
[[श्रेणी:जिल्ला]]
"https://ne.wikipedia.org/wiki/बारा_जिल्ला" बाट अनुप्रेषित