"मुद्रा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
300462द्वारा पुनरावलोकन 66.54.75.183 (वार्तालाप) खारेज गर्नुहोस |
||
पङ्क्ति १:
* '''मुद्रा''' त्यस्तो बस्तु अथवा लिखत हो जसलाई बिनिमयको माध्यमको रूपमा प्रयोग गरिन्छ र बस्तु तथा सेवाको भुक्तानी तथा ऋण मोचनको लागि सामाजिक तथा कानूनी रूपले स्वीकार गरिन्छ।
* हातको औला हरू बाट शास्त्रिय पद्धति अनुरूप बनाईने आकृति लाई मुद्रा भनिन्छ| हरेक औँलाको तीन भाग हुन्छ, शीर्ष, मध्य र मूलका। एउटा औलाको एउटा भागले अर्को औलाको अर्को भागलाई छुदा बन्ने आकृति लाई नै ''मुद्रा'' भनिन्छ र [[मुद्रा चिकित्सा]]को जग नै यही हो। ६९ मुद्रा लाई देहायको ६ प्रकारमा बिभाजन गरिने गरिन्छ|
१.तत्त्व मुद्रा,
Line २१ ⟶ १५:
६. आध्यात्मिक मुद्रा
* स्वमावजन्य आकृति : [[हास्य]] मुद्रा , [[सौम्य]] मुद्रा, [[क्रोध]] मुद्रा ,[[लाचार]] मुद्रा ई. | यस्ता मुद्रा हरूले मानिसको संबेदना लाई प्रस्तुत गर्दछ|
* [http://www.ekantipur.com/nepal/article/?id=581]
|